जसपाका महन्थ–राजेन्द्र पक्षधर १९ सांसद एकै ठाउँमा भेला

काठमाडौं।जनता समाजवादी पार्टीका महन्थ र राजेन्द पक्षका सांसदहरू एकै ठाउँमा भेला भएका छन्। सरकार गठनका लागि विपक्षी दलहरुलाई दिइएको समयसीमा सकिनै लाग्दा जसपाका ठाकुर पक्षीय सांसदहरू एकै ठाउँमा भेला भएका हुन्। महन्थ निकटका सांसद प्रमोद साहले देखापढीसँग भने, “हामी १९ जना सांसदहरू अहिले एकै ठाउँमा छौं, ठाउँबारे म खुलाउन चाहन्न।” उनले विपक्षी दलहरूले अब सरकार बनाउन नसक्ने समेत ठोकुवा गरे।

सम्बन्धित सामग्री

सिरहा २ मा जसपाका राजकिशोर यादव निर्वाचित, हारिन् चित्रलेखा

कांग्रेसकी चित्रलेखा यादवलाई पराजित गर्दै जसपाका यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

सिरहा ४ मा जसपाका विरेन्द्र महतो विजयी

सिरहा निर्वाचन क्षेत्र नम्बर ४ मा जसपाका विरेन्द्र महतो प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्।...

सप्तरी १ मा जसपाका नवलकिशोर विजयी

सप्तरी निर्वाचन क्षेत्र नम्बर १ बाट जसपाका नवलकिशोर साह प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्।...

धनुषा-१ मा जसपाका कार्की अगाडि, माओवादीका मातृका तेस्रोमा

धनुषा प्रतिनिधिसभा क्षेत्र १ मा जसपाका दिपक कार्कीले अग्रता बनाएका छन्।

जसपाका मन्त्री पदमुक्त, बदलामा प्रदेशका हटाउने

सरकारमा बसेर विपक्षसँग तालमेल गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले जसपाका चार मन्त्री पदमुक्त गरेका छन्, प्रतिवादमा जसपाले मधेस सरकारमा रहेका कांग्रेस, माओवादी र एकीकृत समाजवादीका नौ मन्त्री हटाउने प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी...

जसपाका मन्त्रीलाई साझसम्म राजीनामा दिन अल्टिमेटम

काठमाडौं, २५ असोज । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तागठबन्धनको बैठकको छलफलपछि जसपाका मन्त्रीहरुको राजीनामा मागिएको छ । जसपाका चार मन्त्रीले आजै राजनीनामा नदिए प्रधानमन्त्री शेरबहादुर देउवाले बर्खास्त गर्ने जनाइएको छ। शीर्ष नेताहरुबीच आज जसपाका मन्त्री हटाउने की विना विभागीय बनाउनेबारे छलफल भएको थियो । जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा […]

खिजीदेम्बा गाउँपालिकाको अध्यक्षमा जसपाका गम्बु शेर्पा विजयी

ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका अध्यक्षमा जसपाका गम्बु शेर्पा विजयी भएका छन् । कांग्रेसको गढ मानिने खिजीदेम्बामा जसपाका शेर्पाले कांग्रेसका भूपेन्द्र बस्नेतलाई १३० मतान्तरले पराजित गरेका हुन् ।  कांग्रेसका केन्द्रीय सदस्य प्रदीप सुनुवारको...

सुदूरपश्चिममा जसपाका दुई सांसद, को कता?

धनगढी : निर्वाचन आयोगमा जनता समाजवादी पार्टीका सदस्यको 'हेड काउन्ट' भइरहेको छ। आयोगमा जसपाका उपेन्द्र यादव र महन्थ ठाकुर पक्षका केन्द्रीय कार्यकारिणी सदस्यहरूको सनाखत भइरहेको छ। पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने र नगर्ने विवादले जसपा दुई समूहमा विभाजित भएको छ।जसपाको केन्द्रमा छताछुल्ल विवाद र ‘हेड काउन्ट’ भइरहेका बेला सुदूरपश्चिममा जसपाका दुई सांसदले भने पार्टी एकता गरेरै जानुपर्ने बताएका छन्।आफूहरू पार्टी एकताकै पक्षमा रहेको बताउँदै उनीहरुले भने, ‘ हा

संसद् दोस्रो पटक विघटन हुनुमा जसपाका केही नेताको हात: महेन्द्र राय यादव

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का नेता महेन्द्र राय यादवले संसद् दुई पटक विघटन हुनुमा जसपाका नेताको पनि हात रहेको बताएका छन्। उनले आज प्रतिनिधि सभा संसदमा बोल्दै जसपाका केही नेताले पनि त्यसको जिम्मेवारी लिनुपर्ने बताएका छन्। ओलीले दोस्रो पटक संसद् विघटन गर्ने हिम्मत जसपाका केही नेताको सहारामा लिएको यादवको भनाई छ।