स्पेनका सभामुख नेपाल भ्रमणमा

बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा स्पेनका सभामुख ब्लान्का मार्टिन डेल्गाडोको नेतृत्वमा २४ सदस्यीय प्रतिनिधिमण्डल आज काठमाडौँ आइपुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख श्रेष्ठलगायत प्रदेशसभा सचिव, परराष्ट्र मन्त्रालयका उच्च...

सम्बन्धित सामग्री

स्पेनका सभामुखसहितको टोलीद्वारा पाटन दरबार क्षेत्र अवलोकन

नेपाल भ्रमणमा आएका स्पेनका सभामुख ब्लान्टा मार्टिन डेल्गाडासहितको टोलीलाई ललितपुरको पाटन दरबार क्षेत्र

पाटन दरबार क्षेत्र अवलोकन गर्दै स्पेनका सभामुखसहितको टोली (तस्बिरहरु)

नेपाल भ्रमणमा आएका स्पेनका सभामुख ब्लान्टा मार्टिन डेल्गाडासहितको टोलीलाई ललितपुरको पाटन दरबार क्षेत्र अवलोकन गरेका छन्। सभामुख ब्लान्टा मार्टिन डेल्गाडो नेतृत्वमा २४ सदस्यीय प्रतिनिधिमण्डल टोली आज बिहान काठमाडौं आइपुगेको थियो।...

स्पेनका सभामुख नेतृत्वको टोलीद्वारा पाटन दरबार क्षेत्रको अवलोकन (तस्बिरसहित)

काठमाडौं । वाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा नेपाल भ्रमणमा रहको स्पेनका सभामुख ब्लान्का मार्टिन डेल्गाडो नेतृत्वको टोलीले पाटन दरबार क्षेत्र र भक्तपुर दरबार क्षेत्रको अवलोकन गरेको छ । बिहीबार टोलीले ललितपुरको मंगलबजार पुगेर पाटन दरबार क्षेत्रको अवलोकन गरेको हो । टोलीलाई ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनलगायतले स्वागत गरेका थिए । स्पेनका...

स्पेनी सभामुखसहितको प्रतिनिधिमण्डलद्वारा पाटन दरबार क्षेत्र भ्रमण (तस्बिरहरु)

काठमाडौं । नेपाल भ्रमणमा आइपुगेको स्पेनका सभामुख ब्लान्का मार्टिन डेल्गाडो नेतृत्वको टोलीले आज विश्व सम्पदामा सूचीकृत पाटन दरबार स्क्यावरको अध्ययन अवलोकन गरेको छ । उनीहरुले सो अवसरमा भूकम्पपछि पुननिर्माण भैरहेको पाटनका पुरातात्विक सम्पदाहरुको बारेमा जानकारी समेत लिएका थिए । बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ र ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले स्पेनी टोलीलाई सम्पदाबारे जानकारी गराएका […]

स्पेनका सभामुख नेपाल भ्रमणमा

बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा स्पेनका सभामुख ब्लान्का मार्टिन डेल्गाडोको नेतृत्वमा २४ सदस्यीय प्रतिनिधिमण्डल आज काठमाडौँ आइपुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख श्रेष्ठलगायत प्रदेशसभा सचिव, परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले स्वागत गरेका थिए । प्रतिनिधिमण्डलमा त्यहाँका प्रदेशमन्त्री, मेयर, व्यापारीहरु सहभागी छन् ।छ दिनको भ्रमणमा आएको स्पेनी प्रतिनिधिमण्डलले नेपालमा रहँदा विभिन्न विशिष्ट व्यक्तित्वहरुसँग भेटवार्ता गर्नुका साथै विभिन्न धार्मिकस्थलको अवल