स्पेनी सभामुखसहितको प्रतिनिधिमण्डलद्वारा पाटन दरबार क्षेत्र भ्रमण (तस्बिरहरु)

काठमाडौं । नेपाल भ्रमणमा आइपुगेको स्पेनका सभामुख ब्लान्का मार्टिन डेल्गाडो नेतृत्वको टोलीले आज विश्व सम्पदामा सूचीकृत पाटन दरबार स्क्यावरको अध्ययन अवलोकन गरेको छ । उनीहरुले सो अवसरमा भूकम्पपछि पुननिर्माण भैरहेको पाटनका पुरातात्विक सम्पदाहरुको बारेमा जानकारी समेत लिएका थिए । बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ र ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले स्पेनी टोलीलाई सम्पदाबारे जानकारी गराएका […]

सम्बन्धित सामग्री

पाटन दरबार क्षेत्र आसपासका केही परम्परागत घर र सांस्कृतिक सम्पदा अझै टेकोको भरमा

ललितपुर - पाटन दरबार क्षेत्र आसपासमा केही परम्परागत घर र सांस्कृतिक सम्पदाहरू टेकोको भरमा अडिएका छन् । मङ्गलबजार, गाबहाललगायतको क्षेत्र आसपासमा ऐतिहासिक घरहरूलाई २०७२ सालको भूकम्पपछि टेको लगाइएको छ । कलात्मकरूपमा निर्माण गरिएका घरहरूमा परेवा र भँगेराले गुँड बनाएका छन् । राणाकालीन समयमा निर्माण गरिएका सांस्कृतिक सम्पदा तथा परम्परागत घरहरूलाई विसं १९९० को भूकम्पले केही क्षति गरेको थियो । विसं २०७२ सालको भूकम्पले क्षति पुर्याएको एक दशक बित्न लागिसक्यो तर पनि घरहरूलाई टेकोको भरमा अड्याइएको छ ।  ...

पाटन दरबार क्षेत्र अवलोकन गर्दै पर्यटक

विश्व सम्पदाको सूचिमा सूचिकृत ललितपुरको पाटन दरबार क्षेत्र घुम्न आएका आन्तरिक पर्यटक ।

ललितपुरको पाटन, जावलाखेल र पुल्चोक धुम्रपान निषेधित क्षेत्र घोषित

ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्र, जावलाखेल र पुल्चोक परिसरलाई धुम्रपान निषेधित क्षेत्र घोषणा गरेको छ ।

के बौद्ध मानविहारमाथि पाटन दरबार क्षेत्र बनाइएको हो ?

काठमाडौं, ८ पौष । पाटन दरबारस्थित भीमसेन मन्दिरमा ५ पौषमा ढल खन्दै गर्दा अचानक ठूलो ढुङ्गा फेला पर्यो । खन्दै जाँदा त्यो शिलालेख हो भन्ने पत्ता लागेपछि खन्न रोकियो । पुरातत्व विभागसम्म खबर पुग्यो । शिलालेखको अध्ययन सुरु भयो । अंशुवर्माकालिन रहेको खुल्यो । शिलालेख लिच्छवी लिपी र प्रौढ संस्कृत भाषामा लेखिएको पाइयो । ६फिट […]

स्पेनका सभामुखसहितको टोलीद्वारा पाटन दरबार क्षेत्र अवलोकन

नेपाल भ्रमणमा आएका स्पेनका सभामुख ब्लान्टा मार्टिन डेल्गाडासहितको टोलीलाई ललितपुरको पाटन दरबार क्षेत्र

पाटन दरबार क्षेत्र अवलोकन गर्दै स्पेनका सभामुखसहितको टोली (तस्बिरहरु)

नेपाल भ्रमणमा आएका स्पेनका सभामुख ब्लान्टा मार्टिन डेल्गाडासहितको टोलीलाई ललितपुरको पाटन दरबार क्षेत्र अवलोकन गरेका छन्। सभामुख ब्लान्टा मार्टिन डेल्गाडो नेतृत्वमा २४ सदस्यीय प्रतिनिधिमण्डल टोली आज बिहान काठमाडौं आइपुगेको थियो।...

पाटन सङ्ग्रहालय भोलिदेखि खुला गरिने

पाटन दरबार क्षेत्र रहेको ‘पाटन सङ्ग्रहालय’ भोलिदेखि खुला गरिने भएको छ ।

तस्वीर : पाटन दरबार क्षेत्र

विश्व सम्पदा सूचिमा सूचिकृत पाटन दरबार क्षेत्र र वरपर उड्दै गरेका परेवा । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाका कारण सो क्षेत्र आन्तरिक तथा बाह्यि पर्यटकको चहलपहल नहुँदा सुनसान बनेको छ । प्राचीन पाटनको बीचमा रहेको पाटन दरबार क्षेत्र एक प्राचीन स्मारकको धरोहरका रूपमा रहेको छ । तस्वीर : रासस

तस्वीर : सुनसान देखिएको पाटन दरबार क्षेत्र

कोरोना भाइरसको संक्रमण बढेपछि सरकारले दुई साताको लागि जारी गरेको निषेधाज्ञाका कारण सुनसान देखिएको पाटन दरबार क्षेत्र । तस्वीर : रासस

अब पाटन दरबार क्षेत्र पनि सवारीमुक्त

आउने वैशाख १ गतेदेखि ललितपुरको पाटन दरबार क्षेत्र पनि सवारीमुक्त हुने भएको छ। महानगरका भित्री भागमा सवारी चाप बढेसँगै दरबार क्षेत्र घुम्न आउने पर्यटकलाई मध्यनजर गर्दै सवारीमुक्त गर्न लागिएको ललितपुर महानगरपालिकाले जनाएको छ। पछिल्लो समय दरबार क्षेत्रमा पनि सवारी चाप बढेर पर्यटकलाई असहज हुन थालेकाले सवारीमुक्त गर्न लागिएको महानगरका मेयर चिरिबाबु महर्जनले बताए। ‘दरबार क्षेत्रको…