बाइडेन र सीबीच आज कुराकानी हुँदै

४ चैत, काठमाडौं। अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच आज टेलिफोनमा कुराकानी हुँदैछ । रुससँग चीनको सम्बन्ध र थप क्रूर बन्दै गइरहेको युक्रेन युद्धप्रति उसको अडानलाई लिएर अमेरिकाले चिन्ता व्यक्त गरिरहेका बेला दुवै राष्ट्रपतिले कुराकानी गर्न लागेका हुन् । बाइडेन र सीबीच नोभेम्बरपछि पहिलो पटक सिधा कुराकानी हुन लागेको ह्वाइट हाउसले जनाएको […]