बजेट बढेपछि ट्राफिक लाइट जडान कार्यक्रम रद्द

राजधानीका व्यस्त ३५ चोकमा ‘इन्टेलिजेन्स ट्राफिक लाइट’ जडान गर्ने कार्यक्रम रद्द गरिएको छ। सरकारले राजधानीमा ट्राफिक जाम नियन्त्रण गर्न अत्याधुनिक ट्राफिक लाइट जडान गर्ने तयारी गरेको थियो। जसमा एसियाली विकास बैंक (एडिबी) ले ऋण र अनुदानमार्फत ५० करोड सहयोग गर्ने जनाएको थियो। यो खबर टेकराज थामीले आजको नयाँ पत्रिकामा लेखेका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको…

सम्बन्धित सामग्री

नेपालगन्जका पाँचस्थानमा ‘ट्राफिक लाइट’ जडान

खजुरा (बाँके), २६ माघ । नेपालगन्जका विभिन्न पाँच स्थानमा ‘ट्राफिक लाइट’ जडान गरिएका छन् । गणेशमान चोकमा जडान गरिएको ट्राफिक लाइटको परीक्षण सफल भएको निर्माण कम्पनीले जनाएको छ । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले ट्राफिक लाइट जडानका लागि निर्माण कम्पनीले आवश्यक सबै काम सम्पन्न गरेर पोलमा बत्ती जडान गर्ने काम सम्पन्न गरिसकेको जानकारी दिए । […]

झम्सिखेलमा नयाँ ट्राफिक लाइट जडान

काठमाडौं : काठमाडौं उपत्यका ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापनलाई थप प्रविधिमैत्री बनाउन झम्सिखेल, सरस्वती मन्दिर चोकमा नयाँ ट्राफिक लाइट जडान गरी आज (बिहीबार)बाट सञ्चालनमा आएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले ललितपुर महानगरपालिका वडा-३ कार्यालय र तन्त्र भेन्चर्स प्रालिसँग समन्वय र सहकार्य गरी  नयाँ ट्राफिक लाइट जडान गरी सञ्चालनमा ल्याएको हो।ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले उक्त नयाँ ट्राफिक लाइटको स्विच अन गरी उद्‍घाटन

झम्सिखेलमा नयाँ जडान गरिएको ट्राफिक लाइट उद्घाटन

काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप प्रविधिमैत्री बनाउन झम्सिखेल, सरस्वती मन्दिर चोकमा नयाँ ट्राफिक लाइट जडान गरी आजबाट सञ्चालनमा ल्याइएको छ ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले ललितपुर महानगरपालिका वडा नं. ३ कार्यालय र तन्त्र भेन्चर प्रालिसँग समन्वय र सहकार्य गरी उक्त नयाँ ट्राफिक लाइट जडान गरि संचालनमा ल्याएको हो ।ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले आज उक्त नयाँ ट्राफिक लाइटको उद्‍घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै एसएसपी जोशी

महेन्द्र सालिक र ज्ञानेश्वरमा ट्राफिक लाइट सञ्चालन

काठमाडौँ – राजधानीको महेन्द्र सालिक र ज्ञानेश्वर ओरालो चोकमा नयाँ ट्राफिक लाइट जडान गरी सञ्चालनमा ल्याइएको छ। ट्राफिक प्रहरी महाशाखाले एनसेलसँग समन्वय गरी दरबार मार्गको महेन्द्र सालिक र कामना सेवा विकास बैंकको सहयोगमा ज्ञानेश्वर ओरालोमा नयाँ ट्राफिक लाइट जडान गरी शुक्रबारबाट सञ्चालनमा ल्याएको हो। महेन्द्र सालिक चोकको ट्राफिक लाइट महाशाखाका प्रमुख एसएसपी जनक भट्टराई र […]

काठमाडौंका थप दुई स्थानमा ट्राफिक लाइट

काठमाडौंका थप दुई स्थानमा ट्राफिक लाइट जडान गरेर सञ्चालनमा ल्याइएको छ ।  शुक्रबारदेखि दरबारमार्गको महेन्द्रशालीक र ज्ञानेश्वर ओरालो चोकमा नयाँ ट्राफिक लाइट जडान गरी सञ्चालनमा ल्याइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । एनसेलसँग समन्वय गरी महेन्द्रशालीक र कामना सेवा बिकास बैंकको सहयोगमा ज्ञानेश्वर ओरालोमा नयाँ ट्राफिक सञ्चालनमा ल्याइएको  महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए । यसअघिनै महाशाखाले राजधानीका विभिन्न स्थानमा ट्राफिक लाइट सञ्चालनमा ल्याएको थियो  ।

लुम्बिनी प्रदेश : पहिलो पटक रुपन्देहीको तिलोत्तमामा ‘ट्राफिक लाइट’ जडान

बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिका मणिग्रामको सडकमा ट्राफिक लाइट जडान भएको छ। तिलोत्तमाले जडान गरेको ट्राफिक लाइट लुम्बिनी प्रदेशमै पहिलो ट्राफिक लाइट हो। तिलोत्तमा नगरपालिकाको लागत र प्रयासमा नगरको सर्वाधिक सवारी चाप हुने मणिग्राम चोकमा ट्राफिक लाइट जडान भएको हो। तिलोत्तमा नगरपालिकाले नगर क्षेत्र भएर गएको बुटवल भैरहवा व्यापारिक मार्गको…

तिलोत्तमाको मणिग्राम चोकमा ‘ट्राफिक लाइट’ जडान

रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकाले सिक्सलेन सडकको मणिग्राम चोकमा ट्राफिक लाइट जडान गरेको छ । मणिग्राममा जडान गरिएको ट्राफिक लाइट लुम्बिनी प्रदेशकै पहिलो रहेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डम्बरबहादुर विश्वकर्माले जानकारी दिए ।  नगरकै सबैभन्दा बढी सवारी आवागमन हुने मणिग्राम चोकमा नगरपालिकाले आफ्नै स्रोतमा ट्राफिक लाइट व्यवस्थापन गरेको हो । ट्राफिक लाइटको कन्ट्रोल मंगलापुरमा रहेको ट्राफिक प्रहरी पोस्टबाट हुने नगरपालिकाले जनाएको छ ।  ट्राफिक लाइटको मंगलवार शुभारम्भ गर्...

राष्ट्रिय वाणिज्य बैंकद्वारा ट्राफिक प्रहरीलाई ट्राफिक लाइट हस्तान्तरण

राष्ट्रिय वाणिज्य बैंकले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ट्राफिक लाइट हस्तान्तरण गरेको छ । बैंकले निर्माण गरेको सो ट्राफिक लाइट सुन्धरा, नागस्थानमा सञ्चालनमा ल्याइएको छ ।नयाँ जडान गरिएको ट्राफिक लाइट काठमाडौं महानगरपालिका–२१ का वडा अध्यक्ष चिनकाजी महर्जन र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले स्वीच अन गरेर संयुक्त रूपमा उद्घाटन गरी ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी […]

काठमाडौंको नागस्थानमा ट्राफिक लाइट सञ्चालन

काठमाडौं : काठमाडौंको नागस्थानमा आजदेखि ट्राफिक लाइट सञ्चालनमा आएको छ। ट्राफिक लाइट महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले संयुक्त रूपमा उद्‍घाटन गरेका हुन्।एसएसपी भट्टराईले ट्राफिक व्यवस्थापनमा प्रविधिको प्रयोग गरी आवागमनमा सहजता ल्याउन चोक-चोकमा ट्राफिक लाइट जडान गर्ने कार्यलाई तीव्रता दिइएको बताए। प्रविधिमार्फत ट्राफिक व्यवस्थापन गर्दा सडक प्रयोगकर्ताहरुको आवागमनमा सहजता आउनुको साथै सडक अनुशासन कायम गर्न र

उपत्यकाको १२७ ठाउँमा ट्राफिक लाइट राखिने

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा १२७ ठाउँमा ट्राफिक लाइट जडान गर्न थालेको छ ।  महाशाखाले विभिन्न चरणमा गरेर उपत्यकामा मुख्य सडक र भित्री सडकहरुमा सवारी साधनलाई व्यवस्थापन गर्न र प्रविधिमैत्री ट्राफिक बनाउने योजना अन्तरगत उपत्यकाका मुख्य चोक र गल्लीहरुमा ट्राफिक लाइट जडान गर्न लगेको बताएको हो ।  महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईका अनुसार अहिले उपत्यकाको ३६ ठाउँमा लाइट जडान गरिएको छ । जसमा २७ वटा सञ्चालनमा छन्। ९ वटा प्राविधिक कारण रोकिएको र छिट्टै सञ्चालनमा आउने महाशाखाले जनाएको छ । ...