स्मार्ट टेलिकम घोटालामा संसद् किन मौन ?

त्रिभुवन विमानस्थलबाट एक अर्ब रुपियाँको सुन बरामद भएको विषयलाई लिएर यति बेला संसद् अवरुद्ध छ । विपक्षीहरूले चर्को स्वरमा सरकारको विरोध गरिरहेका छन् । तर, स्मार्ट टेलिकममा राज्यको करिब २९ अर्ब रुपियाँ डुब्दा भने संसद् मौन रहेको छ । सत्ता पक्ष तथा विपक्षी दलका सांसद कोही पनि चुइँक्क बोल्दैनन् । करिब नौ महिनादेखि सञ्चारमाध्यमले स्मार्ट […]

सम्बन्धित सामग्री

बक्यौता भुक्तानीको जिम्मा स्मार्ट टेलिकम

नेपाल दूरसञ्चार प्राधिकरणले बक्यौता रकम भुक्तानीको जिम्मा स्मार्ट टेलिकमकै हुने स्पष्ट पारेको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै व्यक्ति तथा प्राधिकरणलाई भुक्तानी गर्नुपर्ने बक्यौता रकम कम्पनीकै रहेको बताएको छ । “स्मार्ट टेलिकम प्रालिले नियमानुसार अनुमतिपत्र नवीकरण नगरेकाले दूरसञ्चार ऐन, २०५३ को दफा २५ को उपदफा (५) वमोजिम वैशाख ३ गतेदेखि स्वतः रद्द भएकाले […]

स्मार्ट टेलिकम प्राधिकरणलाई ‘गलपासो’

काठमाडौं । स्मार्ट टेलिकम प्रकरण नेपाल दूरसञ्चार प्राधिकरणलाई ‘गलपासो’ बन्दै गएको छ । खारेज भइसकेको स्मार्ट टेलिकमको दायित्वसमेत प्राधिकरणले बेर्होनुपर्ने भएपछि प्राधिकरणलाई गलपासो भएको हो । स्मार्ट टेलिकमलाई फाइदा हुने गरी ल्याइएको नियमावलीले स्मार्ट टेलिकमको सरकारी बक्यौता उठाउनेभन्दा पनि सो कम्पनीको दायित्व प्राधिकरणले बेर्होनुपर्ने बाध्यता रहेको छ । बक्यौता रकम, नवीकरण शुल्क, फ्रिक्वेन्सी दस्तुर गरी […]

सम्पत्ति हस्तान्तरण गर्न स्मार्टलाई निर्देशन

नेपाल दूरसञ्चार प्राधिकरणले सम्पूर्ण सम्पत्ति हस्तान्तरण गर्न स्मार्ट टेलिकम प्रालिलाई निर्देशन दिएको छ । प्राधिकरणले स्मार्टको अनुमति स्वतः खारेज भएको सूचना जारी गर्दै सम्पत्ति हस्तान्तरण गर्न भनेको हो ।  ललितपुरको कुमारीपाटीस्थित स्मार्ट टेलिकम...

स्मार्ट टेलिकम प्रालि स्वतः खारेज

ललितपुर । ललितपुरको कुमारीपाटीस्थित स्मार्ट टेलिकम प्रालिले संस्था नवीकरणका लागि नियमानुसार दस्तुरसहित निवेदन पेस नगरेकाले स्वतः खारेज भएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

एक दशक पनि टिकेन स्मार्ट टेलिकम

निजी क्षेत्रबाट सञ्चालित दूरसञ्चार सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमको अनुमतिपत्र (लाइन्सेन्स) खारेज भएको छ । लाइसेन्स नवीकरणका लागि तोकिएको शुल्कसहित आवेदन नदिएपछि नेपाल दूरसञ्चार प्राधिरकणले दूरसञ्चार ऐनअनुसार लाइसेन्स खारेज गरेको हो । कम्पनीको लाइसेन्स दूरसञ्चार ऐनको दफा २५ को उपदफा ५ अनुसार स्वतः खारेज भएको हो । २०७० वैशाख २ मा आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र […]

स्मार्टले नवीकरणका लागि दिएको निवेदन खारेज

काठमाडौँ–  स्मार्ट टेलिकम प्रालिको आधारभूत टेलिफोन सेवाको लाइन्सेन्स खारेज भएको छ । लाइसेन्स नवीकरणका लागि शुल्कसहित आवेदन नदिएपछि  दूरसञ्चार ऐनअनुसार लाइसेन्स स्वतः खारेज भएको हो । सम्पत्ति व्यवस्थापन नियमावली २०७९ अनुसार सरकारले व्यवस्थापन गर्ने भएको छ।  प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रका अनुसार प्राधिकरणले बनाएको सञ्चालक समितिमार्फत स्मार्ट टेलिकम सञ्चालन हुने छ।  स्मार्ट टेलिकमले लाइेन्स नवीकरणका […]

२३ अर्ब राजस्व नतिरी लाइसेन्स जोगाउने दाउमा स्मार्ट टेलिकम

२३ चैत, काठमाडौं । स्मार्ट टेलिकम प्रालिले लाइसेन्स दस्तुर नतिरी आफ्नो आधारभूत टेलिफोन सेवाको लाइन्सेन्स जोगाउन राजनीतिक संरक्षणको खोजी थालेको छ । यसका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा कम्पनीले निवेदन दिएको छ । कम्पनीले तत्काल लाइसेन्स खारेजी रोक्ने गरी सरकारसँग सुविधा माग गरेको छ । लाइसेन्स खारेजी रोकेर फेरि किस्ताबन्दीमा नवीकरण दस्तुर तिर्ने सुविधा […]

बक्यौता नतिरेपछि स्मार्ट टेलिकम खारेज गर्दै प्राधिकरण, एक वर्ष थप गर्न निवेदन

तोकिएको समयमा बक्यौता रकम भुक्तानी नगरेपछि स्मार्ट टेलिकम खारेज हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको सोमबार बस्ने बोर्ड बैठकले यसको निर्णय गर्ने प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बताए । स्मार्टको बक्यौता भुक्तानी...

८ जीबी डेटासहितको सिम निःशुल्क दिदै स्मार्ट टेलिकम, कसरी लिने ?

स्मार्ट टेलिकमले स्मार्ट सिम निःशुल्क दिने भएको छ । कम्पनीले स्मार्टफोन प्रयोगकर्तालाई ८ जीबी डेटासहितको स्मार्ट सिम निःशुल्क दिने भएको हो ।  निःशुल्क सिम पाउन स्मार्ट सेन्टरमा जानुपर्ने हुन्छ । स्मार्ट सेन्टरमा स्मार्टफोन देखाएर जीबी डेटासहितको स्मार्ट सिम निःशुल्क लिन सकिने छ । स्मार्ट टेलिकम नेपालको तेस्रो ठूलो मोबाइल सेवा प्रदायक हो । जसले विभिन्न जिल्लामा...

‘दुई पछि फ्री’ आकर्षक अफर ल्याउँदै स्मार्ट टेलिकम

आकर्षक ग्राहक अफर अन्तर्गत स्मार्ट टेलिकमले ‘दुई पछि फ्री’ अफर ल्याएको छ । स्मार्टबाट स्मार्टमा फोन गर्दा पहिलो २ मिनेटको बाहेक बाँकी सबै अनलिमिटेड निःशुल्क भ्वाइस कल सुविधा प्रदान गरेको कम्पनीले नेपालको टेलिकम जगतमै पहिलो अफर ल्याएको जनाएको हो । कोरोना माहामारीका कारण लकडाउनद्वारा सृजित कठिन परिस्थितिमा ग्राहक वर्गहरुलाई सहजता प्रदान गर्ने उद्देश्यले कम्पनी यस खालको सेवा अफर ल्याएको स्मार्ट टेलिकमले जनाएको छ । यस अफरले ग्राहक वर्गमा थप उत्साह र उमंग छाउनेमा आफुहरु विश्वस्त रहेक