सन्तुष्टिपूर्ण यौन जीवनका लागि यसो गर्नुहोस्

शरीर र मनलाई स्वस्थ र दुरुस्त राख्न नियमित व्यायाम गर्ने गर्नुपर्छ। सेक्सलाई सुमधुर बनाउन कम्मर, पाखुरा आदि बलियो हुनुपर्छ। साथै, व्यायाम गर्दा शरीर निरोगी पनि हुन्छ। व्यायामलाई बलियो सेक्स जीवनका लागि आवश्यक मानिन्छ।

सम्बन्धित सामग्री

के खानेकुराले तपाईंको यौन जीवन सुधार्न सक्छ?

यदि कुनै एउटा खास खानेकुराले मानिसको यौनशक्ति वा यौन आनन्द बढाइदिने प्रमाण फेला परेमा त्यो हातहातै विक्री हुन्थ्यो होला।

कसरी बढाउने यौन क्षमता?

एभोकाडो, बदाम, स्ट्रबेरी, कुरिलो, खर्बुजा, कालो चकलेटलगायत यौनवद्र्धक खानेकुरामध्ये कुनै एक अथवा एकभन्दा बढीलाई दिनहुँ खानुहोस्। यी खानेकुराले तपाईंलाई स्वस्थ यौन जीवन प्रदान गर्छन्।

यौन जीवन र यौनरोगबारे उमेर अनुसारको शिक्षा दिन आवश्यक: डा पोखरेल

यौन जीवन र यौन रोगबारे सबैले शिक्षा लिनुपर्ने डा सुबोधकुमार पोखरेलले बताएका छन्। नेपालमा यौनस्वास्थ्यको वर्तमान अवस्थाको विषयमा नेपाल इन्स्टिच्युट अफ ह्युमन सेक्सुआलिटीले शुक्रबार आयोजना गरेको अन्तरक्रियामा डा पोखरेलले यौन जीवन र यौनरोगबारे उमेर अनुसारको शिक्षा दिन आवश्यक रहेको बताएका हुन्।

यौन क्षमता बढाउने १४ तरिका

व्यायामले यौन जीवनलाई सुखद बनाउन मद्दत गर्छ। महिलाको यौन जीवन भव्य बनाउन व्यायामले अझै बढी मद्दत गर्छ। व्यायाम पार्टनरसँग गर्दा राम्रो हुन्छ।

रक्तचाप र यौन जीवन

एकजना रसिक स्वभावका दाइ छन् । उनलाई ४० वर्ष पुगेपछि उच्च रक्तचाप देखियो । व्यावसायिक जीवन पनि र यौन जीवन पनि सक्रिय भएका उनले शुरुमा केही समय त रक्तचापलाई हेपेरै बसे । तर उनको केही लागेन, आखिर डाक्टरले भनेको मान्नै प-यो र नियमित औषधिको शरण पर्नै प-यो । करिब ६ वर्षजति रक्तचापको औषधि नियमित सेवन […]

मुटुरोग त​​​​​​​था यौन जीवन

टुको पम्प कमजोर भएका बिरामीहरूमा पनि यौन इच्छा कमी तथा यौन सुख नहुन सक्दछ। यसबाहेक उच्च रक्तचाप बढ़ने विभिन्न हर्मोनसँग सम्बन्धित अवस्थाहरू जस्तै थाइरोइडको रोग, मधुमेह, मिर्गौला फेल आदिमा पनि यौन इच्छा घट्न सक्दछ।

गर्भावस्थामा यौन सम्बन्ध राख्नु कति सुरक्षित ?

दाम्पत्य जीवनको अनिवार्य हिस्सा हो, यौन । के भनिन्छ भने सुखद् यौन–जीवनले दाम्पत्य सम्बन्धलाई थप प्रगाढ बनाउँछ । अक्सर दम्पतीबीचको मनमुटाव, झै–झगडादेखि सम्बन्ध विच्छेदको कारणमध्ये उनीहरुको खराब यौन–जीवन पनि हो । यसर्थ, दम्पतीबीच हुने यौन सुखमय र आनन्दित हुन जरुरी छ । यद्यपि दम्पतीबीच हुने यौन सम्बन्धको पनि आफ्नै सीमा र सर्तहरु छन् । जस्तो […]

मार्क्स, कान्ट र हिटलरको यौन जीवन

कार्ल मार्क्सः  दार्शनिक जिन ज्याक रुसोले मृत्युपर्यन्त केटी साथी राखे । तर बच्चा जन्माएपछि आवश्यक भरणपोषणको व्यवस्था मिलाइदिए पनि आफूलाई ‘पति’ या ‘बाबु’ भनाउन चाहेनन् । अर्का दार्शनिक कार्ल मार्क्सले रुसोलाई पनि माथ गरिदिए । हाम्रो शास्त्रमा वर्णन गरेजस्तो अन्यन्त पतिपरायण र पतिलाई परमात्मा ठान्ने जेनी थिइन् कार्ल मार्क्सकी पत्नी । उनी सम्पन्न आमाबाबुकी छोरी […]

सन्तानपछिको यौन जीवन कति सन्तुष्टिपूर्ण?

एक अध्ययनमा ९४ प्रतिशतले आफ्नो यौन जीवनबाट पूर्ण सन्तुष्ट रहेको बताए भने ६० प्रतिशतले सन्तान जन्मेपछिको यौन जीवन सुखद हुने बताए।

सावधानः धुम्रपानले तपाइँको यौन जीवन वर्वाद पार्दछ

तपाईँको लाइफस्टाइलका कैयौं कुरा यस्ता छन् जसले तपाईँको यौन क्षमतालाई प्रभावित पार्न सक्छन् । तर, केहीले भने सिधै असर गर्दछन् ।  यस्तै एक बानी हो धुम्रपान गर्ने ।  यौन जीवन खराब भएपछि पती पत्नीको सम्बन्ध पनि टाढा हुँदै जान्छ । यो पुरुषका लागि मात्रै होइन महिलाहरुका लागि पनि राम्रो यौन जीवनका लागि खानपानमा विशेष ध्यान दिन आवश्यक छ ।  पुरुषका लागि झन् खाने पिउने कुरामा विशेष ध्यान दिनुपर्छ । राम्रो यौन जीवनका लागि पुरुषलाई केही बानीहरु नबासाल्दा नै उत्तम हुन्छ । नत्र तपाइँको यौन क्षमतामा कमी आउन सक्छ । ...