अर्थतन्त्रको पुनरुत्थान र बजेट मस्यौदाको स्वरूप

अर्थमन्त्री जनार्दन शर्मा आफ्नो राजनीतिक जीवनको कठिन अग्नि परीक्षामा छन् । उनको महत्त्वाकाङ्क्षाले नेपालको अर्थव्यवस्थामा व्यापक सुधारका लागि कदम चाल्न झक्झकाएको छ । उनीसामु उभिएको वर्तमानको टड्कारो चुनौतीले आर्थिक पुनरुत्थानलाई अर्जुनदृष्टि बनाउन निर्देश गरेको छ । उनले बोकेको जिम्मेवारीले सत्ता साझेदारीको यात्रामा प्रधानमन्त्रीको चाहानालाई पनि त्यत्तिकै ध्यान दिएर सन्तुलित भूमिका निर्वाह गर्दै कार्य सम्पादन गर्न सचेत गराएको छ ।चाहना, आवश्यकता र बाध्यताको त्रिपक्षीय मनोविज्ञानका बीच शर्माले प्रध

सम्बन्धित सामग्री

अर्थतन्त्र सुधार्ने सरकारको प्रतिबद्धता

अर्थतन्त्रको पुनरुत्थान, सुशासन, सामाजिक न्याय र समृद्धिलाई केन्द्रमा राखेको बताए ।

अर्थतन्त्र सुधारका लागि कस्तो नीति, कस्तो कार्यक्रम ?

हामी सदैव न्यून उत्पादन र आयातमुखी अधिक उपभोगको समस्यामा जेलियौं । इतिहासमा कुनै बेला ५ः१ को अनुपातमा रहेको निर्यात आयातको अनुपात अहिले १ः१० को अनुपातमा उल्टिएको छ । हामी मानवीय श्रम निर्यात गरी वस्तु आयात गरिरहेका छौं ।

अर्थतन्त्र पुनरुत्थान सरकारको पहिलो प्राथमिकतामा : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रको पुनरुत्थान सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका छन् । निजी क्षेत्रका छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघ छुट्टछुट्टै भेटमा उनले यस्तो बताएका हुन्...

अर्थतन्त्र पुनरूत्थान सरकारको पहिलो प्राथमिकता ः प्रधानमन्त्री प्रचण्ड

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रको पुनरूत्थान सरकारको पहिलो प्राथमिकता भएको बताएका छन्। उनले मन्त्रिपरिषद्को पहिलो बैठकबाट यस सम्बन्धमा विशेष निर्णय भइसकेको जानकारी दिए। मंगलबार बिहान भएको नेपाल उद्योग वाणिज्य महासङ्घको...

अर्थतन्त्र पुनरुत्थान प्राथमिकतामा : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रको पुनरुत्थान सरकारको पहिलो प्राथमिकता हुने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी प्रतिनिधिमण्डलसँग मंगलबार बिहान निजी निवास खुमलटारमा भएको भेटमा प्रधानमन्त्री दाहालले अर्थतन्त्रको पुनरूत्थान आफ्नो पहिलो प्राथमिकता रहेको र मन्त्रिपरिषदको पहिलो बैठकबाट यस सम्बन्धमा निर्णय समेत भइरहेको जनाए।प्रधानमन्त्री प्रचण्डले महासंघका तर्फबाट यसअघि दिइएका सुझाव अध्ययन गरिरहेको र यस विषयमा अर्थमन्त्रालय, राष्ट्र ब

महामारीबाट अर्थतन्त्र बचाउन विश्व बैंकले नेपाललाई १७ अर्ब ७८ करोड दिने

३ असार, काठमाडौं । कोरोना भाइरसको महामारी र यसको नियन्त्रण गर्न अपनाइएका प्रतिबन्धात्मक व्यवस्थाका कारण प्रभावित अर्थतन्त्रको पुनरुत्थान गर्न विश्व बैंकले नेपाललाई १५ करोड अमेरिकी डलर (१७ अर्ब ७८ करोड रुपैयाँ) ऋण दिने भएको छ …

अर्थतन्त्र थप चुनौतीपूर्ण बन्दै : गभर्नर

गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ को दोस्रो लहरसँगै अनिश्चितता बढेको हुँदा अर्थतन्त्र थप चुनौतीपूर्ण हुँदै गएको बताएका छन् । “कोभिडको अघिल्लो लहरबाट प्रभावित व्यापार, पर्यटन, यातायात, उत्पादन र निर्माण क्षेत्र विस्तारै पुनरुत्थानतर्फ उन्मुख हुँदै थियो” उनले भने “दोस्रो लहरका कारण मुलुकको समष्टिगत अर्थव्यवस्था फेरि अनिश्चितातर्फ धकेलिएको छ ।अर्थतन्त्रको पुनरुत्थान राष्ट्र बैंकको उच्च प्राथमिकतामा रहेको भन्दै गभर्नर […]