काठमाडौं । चक्रवात यास् पश्चिमउत्तर–पश्चिम सर्ने क्रममा कमजोर भई हाल गहिरो न्यून चापीय क्षेत्रको रुपमा परिणत भएको छ । उक्त गहिरो न्यून चापीय क्षेत्रको असर आउँदा केही दिनमा नेपालको भू–भागमा पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन मौसमविद्हरुले आग्रह गरेका छन् ।
आज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा...