आज भारी वर्षा र हावाहुरीको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि सामान्य बदली रही कोशी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो  देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी,  बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग […]

सम्बन्धित सामग्री

भारी वर्षा र उच्च बेगको हावाहुरीको सम्भावना, हिमाल आरोहण नगर्न आग्रह

काठमाडौं । चक्रवात यास् पश्चिमउत्तर–पश्चिम सर्ने क्रममा कमजोर भई हाल गहिरो न्यून चापीय क्षेत्रको रुपमा परिणत भएको छ । उक्त गहिरो न्यून चापीय क्षेत्रको असर आउँदा केही दिनमा  नेपालको भू–भागमा पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन मौसमविद्हरुले आग्रह गरेका छन् ।   आज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा...