खानेकुरा कसरी बासी हुन्छ ?

दाल, भात, तरकारी वा पकाएका कुनैपनि खानेकुरा केही समयपछि ठुस्स गन्हाउन थाल्छ । खाँदा अमिलो हुन्छ । र, स्वाद फिका लाग्छ । विशेषतः गर्मी माैसममा । पकाएको खानेकुरा लामो समयसम्म राख्दा किन यसको रुप, स्वाद परिवर्तन हुन्छ ? किन गुणस्तर उही रहँदैन ? जवाफ सरल छ, ‘खानेकुरा बासी भएकाले ।’ खानेकुरा कसरी बासी हुन्छ ? […]

सम्बन्धित सामग्री

वर्षायाममा कस्तो खानेकुरा खाने ?

वर्षायाममा अघिपछिभन्दा रोगले बढी सताउँछ । चर्को गर्मीले पसिना आउने, डिहाइड्रेसनको समस्या, उकुसमुकुस, अल्छीपन, आलस्यताको समस्या धेरै देखिन्छ । वर्षायाममा रुखाखोकी, झाडापखाला, टाइफाइड, फ्लुजस्ता रोगले बढी सताउँछ । त्यसैले यस मौसममा खानपानमा विशेष ध्यान पुर्‍याउनुपर्छ । सकेसम्म ताजा खानेकुरा खानुपर्छ, बासी खानेकुराबाट टाढै रहेको उत्तम हुन्छ । रोगप्रतिरोधात्मक क्षमता बढाउन उच्च प्रोटिन, भिटामिन, मिनरल्सयुक्त खानेकुरामा […]