भारतमा कोरोना सङ्क्रमण घट्दै, दक्षिण कोरियामा बढ्दै

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या क्रमशः घटिरहेको छ भने दक्षिण कोरियामा बढिरहेको छ। सोमबारको तुलनामा मंगलबार तीन हजार ६३ जना कम सङ्क्रमण पुष्टि भएको हो। बितेका २४ घण्टामा १३  हजार ६१५...

सम्बन्धित सामग्री

भारतमा कोरोना सङ्क्रमण  केही घट्यो

बितेका २४ घण्टामा देशका विभिन्न भागमा कोरोना सङ्क्रमतिको सङ्ख्या १९ हजार छ सय ७३ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । देशमा हाल कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ४० लाखमा १९ हजार आठ सय ११ पुगेको छ । देशभर एक लाख ४३ हजार छ सय ७६ सक्रिय सङ्क्रमित छन् ।यसैगरी    १९ हजार तीन सय ३६ सङ्क्रमणमुक्त भएका छन् । योसँगै कोरोना सङ्क्रमणमुक्त भएकाको सङ्ख्या चार करोड ३३ लाख ४९ हजार सात सय ७८ पुगेको छ । कोरोना सङ्क्रमणबाट ४५ जनाको मृत्यु भएको छ । यो सँगै कोरो

भारतमा कोरोना सङ्क्रमण निरन्तर उकालो, युरोप र अमेरिकामा घट्दै

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या झनै बढ्दो । पछिल्लो २४ घण्टामा देशमा १७ हजार ६५५ नयाँ कोरोना सङ्क्रमित थपिएका छन् भने २९ जनाको मृत्यु भएको छ । यही अवधिमा १४ हजार ५०९ सङ्क्रमणमुक्त पनि बनेका छन् । हाल भारतमा सक्रिय बिरामीको सङ्ख्या १ लाख ४२ हजार ७३९ रहेको छ । सोमबार देशमा १५ हजार ५२८ नयाँ कोरोना सङ्क्रमित भेटिएका थिए भने २५ जनाको मृत्यु भएको छ । देशमा दैनिक सङ्क्रमण दर ३.३२% छ । ओमिक्रोनका दुई उप-भ्यारियन्ट बीए.४ र बीए.५ बढ्दो सङ्क्रमणका जिम्मेवार मानिएका छन् । दुई भेरियन्टबाट ६५ प्रत

कोरोना सङ्क्रमण : नेपालमा फेरि बज्दैछ खतराको घण्टी

गत साता अघिसम्म नेपालमा परीक्षणको आधारमा कोरोना भाइरसको सङ्क्रमण दर १ प्रतिशतभन्दा कम रहेको थियो । तर पछिल्लो हप्तादेखि भने सङ्क्रमणको दर बढेर २ प्रतिशतको हाराहारीमा पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कोरोनाको ओमिक्रोन भेरियन्टका सब भेरियन्टहरुका कारण छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमण बढेसँगै नेपालमा बिस्तारै त्यसको असर देखिन थालेको हो । यी सब भेरियन्टहरु निकै सङ्क्रामक रहेको बताइएको छ । भारतका विज्ञहरूले चाँडै नै त्यहाँ कोरोनाको चौथो लहर सुरु हुने चेतावनी नै दिएका छन्

भारतमा कोरोना सङ्क्रमण दर साढे चार प्रतिशत पुग्यो, चौथो लहरको चेतावनी

छिमेकी मुलुक भारतमा कोरोनाको कहर फेरि बढ्दै गएको देखिन्छ । पछिल्लो २४ घण्टामा देशमा १५ हजार ७८९ नयाँ कोरोना सङ्क्रमित थपिएका छन्, जुन १०० दिन यताकै उच्च हो । शुक्रबार २० जना बिरामीको मृत्युसमेत भएको छ । देशमा कोरोना सङ्क्रमण दर ४ दशमलव ३२ प्रतिशत पुगेको छ । देशका पाँच राज्यमा यो दर ८ प्रतिशतभन्दा बढी छ । यसअघि बिहीबार १७ हजार ३३६ नयाँ सङ्क्रमित भेटिएका थिए भने १३ जनाको मृत्यु भएको थियो । देशमा उपचार गराइरहेका सक्रिय बिरामीको सङ्ख्या पनि बढेर ९० हजार २७२ पुगेको छ । पछिल्लो २४ घण्टामा १२ हजार

भारतमा थप एक लाख ७२ हजार व्यक्तिमा कोरोना सङ्क्रमण

भारतमा पछिल्लो २४ घण्टामा देशभर एक ७२ हजार ४३३ थप व्यक्तिमा कोरोना सङ्क्रमण भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्कले देखाएको छ । यसै अवधिमा कोरोना सङ्क्रमणको कारण एक हजार ८ जनाको मृत्यु भएको पनि सो मन्त्रालयले जानकारी दिएको छ । यससँगै  भारतमा कोरोना सङ्क्रमणको कारण  मृत्यु भएका कुल संख्या ४ लाख ९८ हजार ९८३ पुगेको छ ।  हाल देशमा १५ लाख ३३ हजार ९२१ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका पनि सो मन्त्रालय थप जानकारी दिएको छ । यस अवधिमा ८७ हजार ६८२ जना सक्रिय सङ

भारतमा लगातार चौथो दिन पनि कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या घट्यो

भारतमा लगातार चौथो दिन पनि कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या घटेको छ । हिजो भारतमा दुई लाख ५२ हजार आठ सय ७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र यो आइतवारको तुलनामा ५० हजारभन्दा धेरैले कमी भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा भारतमा कोरोना सङ्क्रमणका कारण ६ सय १४ जनाको ज्यान गएको छ । गएको बिहीवार भारतमा तीन लाख ४७ हजार जनामा कोरोना पुष्टि भएको थियो । त्यसयता लगातार घटेको हो । पाँच दिनमै कोरोना सङ्क्रमितको सङ्ख्यामा २७ दशमलव २० प्रतिशतले कमी आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ...

भारतमा कोरोना भाइरस निको हुने दर ९७.११ प्रतिशत पुग्यो

भारतमा कोरोना भाइरस निको हुने दर बढेको छ । भारतमा कोरोना भाइरस निको हुने दर ९७.११ प्रतिशत पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ । गत २४ घण्टामा भारतमा ३९ हजार ७९६ थप व्यक्तिमा कोरोना सङ्क्रमण भएको छ । गत जुन २९ बाट यहाँ ४० हजारभन्दा कम व्यक्तिमा मात्र कोरोना सङ्क्रमण भएको पाइएको छ । हाल भारतमा कोरोना सङ्क्रमितको कूल सङ्ख्या तीन करोड ५ लाख ८५ हजार २२९ पुगेको सो मन्त्रालयले जनाइएको छ । यसै अवधिका भारतमा कोरोना सङ्क्रमणबाट ७४३ व्यक्तिको मृत्यु भएपछि यस

भारतमा कोरोना सङ्क्रमण बढेपछि चार धाम यात्रा रद्द

काठमाण्डाै – भारतमा कोरोना भाइरसको सङ्क्रमण भयावह बन्दै गएपछि चार धाम यात्रा रद्द गरिएको छ । आउँदो मे १४ अर्थात् वैशाख ३१ गते चार धाम यात्रा तय गरिएको थियो । उत्तराखण्डका मुख्यमन्त्री तिरथ सिंह रावतले चार धाम यात्रा रद्द गरिएको जानकारी दिनुभएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कोरोना सङ्कटलाई मध्यनजर गर्दै यसपालिको चार धाम यात्रा रद्द गरिएको मुख्यमन्त्री रावतले बताउनुभयो । उहाँले चार धाम मन्दिरमा त्यहीँका पुजारीले मात्रै दैनिक हुने नित्य पूजा मात्रै गर्ने बताउनुभएको छ । उत्तराखण्डमा रहेको चार धाममा बद्र...

भारतबाट फर्किनेहरूमा कोरोना सङ्क्रमण बढ्दो

काठमान्डाैं / सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किनेहरूमा कोरोना सङ्क्रमण बढ्दो रहेको पाइएको छ । भारतमा कोरोना सङ्क्रमण उच्च गतिमा बढिरहेको बेला भारतको विभिन्न सहर बाट काम गरेर फर्किरहेका नेपालीमा पनि सङ्क्रमण बढ्दो रहेको पाइएको हो । हाल गौरीफन्टा नाकाबाट सबैभन्दा बढी नेपाली फर्किरहेका छन् । जसमध्ये धेरैलाई कोरोना पुष्टि भएको छ । चैत ३ देखि ३०... The post भारतबाट फर्किनेहरूमा कोरोना सङ्क्रमण बढ्दो appeared first on Purbeli News.

भारतबाट फर्किनेहरूमा कोरोना सङ्क्रमण बढ्दो

सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किनेहरूमा कोरोना सङ्क्रमण बढ्दो रहेको    पाइएको छ । भारतमा कोरोना सङ्क्रमण उच्च गतिमा बढिरहेको  बेला भारतको विभिन्न सहर  बाट काम गरेर फर्किरहेका  नेपालीमा  पनि  सङ्क्रमण बढ्दो रहेको पाइएको हो । हाल  गौरीफन्टा नाकाबाट  सबैभन्दा बढी नेपाली फर्किरहेका छन् । जसमध्ये धेरैलाई    कोरोना पुष्टि भएको छ । चैत ३ देखि ३० गतेसम्म यो नाकाबाट फर्किएका मध्ये  आठ हजार ८०८ जनाको एन्टिजेन  विधिबाट  परीक्