लोकतन्त्र संवद्र्धनका लागि कानुनमा सुधार

ओली सरकारको अवधि सामान्य अवस्थाको थिएन । संविधान सभाबाट संविधान जारी भएपछि भएको ऐतिहासिक पहिलो निर्वाचनबाट निर्वाचित सरकार थियो ओली सरकार । त्यसैले त्यो सरकारको मुख्य दायित्व नै संविधानलाई अभ्यासमा अगाडि बढाउनु थियो । संविधानले परिलक्षित गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संसदीय शासन प्रणालीलाई व्यवहारमा स्थापित गर्न आवश्यक कानुन र संरचनाहरू खडा गर्नु अनि नयाँ व्यवस्थाका लागि सरकार र मूल्य–मान्यताहरूको आधार तय गर्नु थियो । तर ओली सत्ता यसको ठीक उल्टो बाटोमा अगाडि बढ्यो । लोकतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता र संसदीय आचरणका विरुद्ध सत्ताको चरम दुरुपयोग भयो । त्यसैले सुरुबाटै त्यो सरकारलाई अधिनायकवादी बाटोमा अग्रसर हुन थालेको आरोप लागेको थियो । सरकार गठन भएपछि तर्जुमा भएका र जारी भएका ऐनहरू र हाल विचाराधीन अवस्थामा संसद्मा विभिन्न चरणमा रहेका विधेयकहरू अधिकांशतः संविधानको प्रस्तावना र मौलिक हकहरूलाई खुम्च्याउने तथा त्यससँग बाझिने गरी बनेका छन् ।

सम्बन्धित सामग्री

मण्डला र लोकतन्त्र

लोकतन्त्र अङ्कुरियो र झाङ्गियो तर, अन्तस्करणको बोध हुने हो कहिले? स्पन्दनको आभासले मूर्तरुप लिने हो कहिले?   लोकतन्त्र भन्दछ, जनताको प्रश्न उत्तरित हुनुपर्दछ।   विडम्बना! आज स्वयं लोकतन्त्रले गरेका प्रश्नहरू नै अनुत्तरित छन्।   लोकतन्त्र भन्दछ, तिमीले इच्छाएका कुराहरू निष्फिक्री भई बोल। चाहे आक्रोश पोख, मनोभाव पोख या विचार!   लोकतन्त्र भन्दछ, चाहे झुपडीबाट बोल […]

समावेशी लोकतन्त्र र विकास

नेपालको संविधानको मुटु भनेकै समावेशी लोकतन्त्र र समावेशी विकास हो । समावेशी लोकतन्त्र एक राजनीतिक सिद्धान्त हो, जसले लोकतन्त्रको महत्वलाई निर्णय गर्ने माध्यमका रूपमा मात्र नभई राज्यलाई नै व्यवस्थित गर्ने माध्यमका...

लोकतन्त्र

उनले बहुमतको कदरले मात्र प्रजातन्त्र नबाँच्ने कुरा गरिन्। साँचो लोकतन्त्र घरदैलोमा पुर्‍याउन अल्पमतको कदर गर्नुपर्ने अडान राखिन्। मतले हैन, बुद्धिले शासन चल्नुपर्ने कुरा गरिन्।...

आज लोकतन्त्र दिवस

काठमाडौँ । आज १६औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनर्स्थापना गरे । विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो । विसं २०५९ असोजमा संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन […]

‘दलहरूभित्र आन्तरिक लोकतन्त्र बढाउनुपर्छ’

हामीले असाध्यै दुःख गरेर लोकतन्त्र स्थापना गर्‍यौं । तर, लोकतन्त्र स्थापना गर्ने शक्तिहरू नै लोकतान्त्रिक पद्धति लागु गर्न चुकिरहेका छन् । दलहरूभित्र ठूल्ठूला विषयमा पनि कहिलेकाहीं व्यक्तिगत निर्णय हुने गरेका छन् । यस्तो अभ्यासले देशको लोकतान्त्रिक पद्धति संस्थागत गर्नमा सघाउ पुगिरहेको छैन । तथापि, निराश नै भइहाल्ने भन्दा दलहरूभित्र लोकतान्त्रिक अभ्यासलाई बढावा दिंदै जानुपर्छ । […]

लोकतन्त्र, बाटो बिराएछौ!

कानुनहरुलाई कोरोना लागेको छ, सर्वोच्चको आइसियूमा भर्ना भएका छन् कानुनका डाक्टरहरू त्रसित छन्, दबाबले ग्रसित छन्, विचार गर लोकतन्त्र, तिमी गल्तीले नेपाल आएछौ।

लोकतन्त्र दिवसको सान्दर्भिकता

लोकतन्त्रको ढकनीभित्र लुकेका यिनको विलासी जीवनशैलीले देश विदेशी ऋणले किचिएको छ, व्यापार घाटाले थिचिएको छ । वि.सं.को नयाँ वर्ष प्रवेशसँगै देशमा लोकतन्त्र दिवसको कुरा आउँछ र त वैशाख ११ गतेलाई लोकतन्त्र दिवस भनिन्छ । प्रजातन्त्र दिवसले ७० वर्ष पूरा गरे पनि देशमा लोकतन्त्र र गणतन्त्र शिशु नै छ । पाको भएको त लोभतन्त्र हो, गन्हाउने […]

अमेरिकालाई चीनको जवाफ, ‘लोकतन्त्र कोकाकोला हैन’

बीबीसी। चीनको विदेश मन्त्रालयले लोकतन्त्र कोकाकोला जस्तो नभएको बताएको छ। अमेरिकालाई इंगित गर्दै चीनले विश्वभर लोकतन्त्र एउटै हुन नपर्ने बताएको हो। चीनले भनेको छ, ‘लोकतन्त्र कोकाकोला हैन सबै ठाँउमा यसको स्वाद एउटै हुनलाई।’ चीनमा अमेरिकाको जस्तै लोकतन्त्र नखोज्न भनेको हो। त्यसैले चीनलाई आफ्नो विकल्प खोज्ने अधिकार रहेको समेत बताएको छ।

लोकतन्त्र र समाजवाद

लोकतन्त्र र समाजवाद घनिष्ट रूपले जोडिएका विषय हुन् । यहाँ भनिएको समाजवाद वैज्ञानिक समाजवाद हो । यसका प्रतिपादक कार्ल मार्क्स र फ्रेडरिख एंगेल्स क्रान्तिकारी लोकतन्त्रवादी थिए र उनीहरूले समाजवादमा पुँजीवादी लोकतन्त्रभन्दा अझै उन्नत स्तरको लोकतन्त्र हुनुपर्नेमा जोड दिएका थिए । त्यसका धेरै उदाहरणहरू उनीहरूका विभिन्न रचनामा पाइछन् ।मार्क्सको पहिलो राजनीतिक लेख प्रेस स्वतन्त्रता सम्बन्धी थियो । त्यस लेखमा उनले “प्रेस स्वतन्त्रताको अभावमा अरु सबै स्वतन्त्रता मृगमरिचिका जस्तै हुन्छन्