आज लोकतन्त्र दिवस मनाइँदै

आज १६औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ।

सम्बन्धित सामग्री

आज लोकतन्त्र दिवस, लोकतन्त्र आएको १८ वर्ष पूरा

आज लोकतन्त्र दिवस । देशभर विभिन्न कार्यक्रम गरी लोकतन्त्र दिवस मनाइँदै छ । २०६२/६३ को जनआन्दोलनका क्रममा तत्कालीन राजा ज्ञानेन्द्र शाहले संसद पुनर्स्थापना गरेका थिए । सोही दिनको सम्झनामा लोकतन्त्र दिवस मनाइँदै आएको छ ।

आज लोकतन्त्र दिवस, लोकतन्त्र आएको १८ वर्ष पूरा

आज लोकतन्त्र दिवस । देशभर विभिन्न कार्यक्रम गरी लोकतन्त्र दिवस मनाइँदै छ । २०६२/६३ को जनआन्दोलनका क्रममा तत्कालीन राजा ज्ञानेन्द्र शाहले संसद पुनर्स्थापना गरेका थिए । सोही दिनको सम्झनामा लोकतन्त्र दिवस मनाइँदै आएको छ ।

आज १६ औं लोकतन्त्र दिवस देशभर मनाइँदै

काठमाडौं । आज १६ औं लोकतन्त्र दिवस । लोकतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । विगतका वर्षहरुमा लोकतन्त्र दिवसको अवसरमा विशेष कार्यक्रमहरु हुने गरेको भएपनि यो वर्ष चुनावको रमझमले यो दिवस ओझेलमा परेको छ । ०६२/६३ सालमा राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन विरुद्ध भएको जनआन्दोलनले सफलता प्राप्त गरेको वैशाख ११ गतेलाई लोकतन्त्र दिवसको रुपमा […]

आज लोकतन्त्र दिवस : विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं : आज १६औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ। विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनर्स्थापना गरे। विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो। विसं २०५९ असोजमा संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण…

आज १६ औँ लोकतन्त्र दिवस मनाइँदै

आज १६ औँ लोकतन्त्र दिवस मनाइँदै छ। तत्कालीन नेकपा माओवादीले गरेको १० वर्षे सशस्त्र विद्रोहको जगमा भएको दोस्रो जनआन्दोलन ०६२/६३ का कारण राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन २०६३ वैशाख ११ गते अन्त्य भई लोकतन्त्र स्थापना भएको थियो। सोही दिनको सम्झनामा हरेक वर्षको वैशाख ११ गते लोकतन्त्र दिवस मनाउने गरिन्छ। तर, देशमा लोकतन्त्र स्थापना भएको १६ वर्ष […]

आज लोकतन्त्र दिवस

काठमाडौँ । आज १६औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनर्स्थापना गरे । विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो । विसं २०५९ असोजमा संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन […]

आज लोकतन्त्र दिवस

काठमाडौं। आज लोकतन्त्र स्थापनाको १५ वर्ष पुरा भएको छ। जनआन्दोलन २०६२/०६३ को सम्झनामा आज देशभर लोकतन्त्र दिवस मनाइँदैछ। २०६३ बैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ मा विघटन भएको संसद पुनःस्थापना गरेका थिए। पुनःस्थापित संसदबाट जेठ ४ गते राजसंस्थालाई निलम्बन गर्दै राष्ट्राध्यक्षको अधिकार प्रधानमन्त्रीलाई दिइएको थियो। जनआन्दोलनका प्रमुख कमाण्डर गिरिजाप्रसाद कोइरालाले २०६४ चैत २८ गते पहिलो संविधानसभाको चुनाव गराएका थिए।

आज १७ औँ लोकतन्त्र दिवस मनाइँदै

१७औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्र बमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनस्र्थापना गर्नुभयो । जनताको विजय भएको खुसियालीमा विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो ।