एमाले महाधिवेशनः बन्दसत्र स्थल सौराहाको चहलपहल (तस्बिरहरु)

काठमाडौँ– चितवनको सौराहामा नेकपा एमालेको १० औँ महाधिवेशनको बन्दसत्र सुरु भएको छ। शुक्रबार नारायणी नदी किनारमा एमाले महाधिवेशनको उद्घाटन गरिएको थियो। दुई दिन चल्ने बन्दसत्रले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ। बन्दसत्र स्थल सौराहामा एमालेका नेता कार्यकर्ताको चहलपहल बढेको छ। महाधिवेशन प्रतिनिधिको परिचयपत्र क्यूआर कोर्ड जाँच गरेर मात्रै प्रवेश दिइएको छ। नयाँ नेतृत्व सर्वसम्मत रुपमा चयन […]

सम्बन्धित सामग्री

एमाले महाधिवेशन : भित्र बन्दसत्र, बाहिर चहलपहल (फोटो फिचर)

नेकपा (एमाले) को जारी १० औँ महाधिवेशनको बन्दसत्र सुरु भएको छ । नेतृत्वको लागि सहमतिको प्रयासमा हुँदा शनिबार ढिला गरी बन्दसत्र सुरु भएको हो । शनिबार बिहान साढे ८ बजेबाट सुरु हुने भनिएको बन्दसत्र साढे ३ बजेपछि मात्र सुरु भएको हो । सौराहाको सेभन स्टार होटलको बैठक कक्षमा सुरु भएको बन्दसत्रमा विदेशी पाहुनाहरुले धारणा राख्ने कार्यक्रम रहेको छ ।

एमाले महाधिवेशन : बन्दसत्र सुरुअघिको चहलपहल (फोटोफिचर)

काठमाडौं, ११ मंसिर । नेकपा (एमाले) को दसौँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि अहिले केहीबेरमा बन्दसत्र सुरु हुँदैछ । नारायणी नदी किनारमा शुक्रबार औपचारिक उद्घाटन भएको दसौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र आज सौराहास्थित सेभेन स्टार होटलमा हुन लागेको हो । एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले बिहान १० बजे बन्दसत्र उद्घाटन हुने बताए पनि ११ बज्दासम्म बन्द […]

एमाले महाधिवेशन : बन्दसत्रअघि प्रतिनिधिको चहलपहल (तस्बिरहरु)

चितवन । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको बन्दसत्र केहीबेरमा सुरू हुँदैछ । बिहान ८ बजेका लागि तय गरिएको बन्दसत्र गएराति अबेरसम्म केन्द्रीय कमिटी बैठकमा नेताहरूको व्यस्तताको कारण ढिला भएको बताइएको छ । त्यस्तै नेतृत्व चयन, उम्मेदवारीबारे आकांक्षीले नेता/कार्यकर्तासँग छलफल गरिरहेका छन् । सौराहामा हुने बन्दसत्रका लागि प्रतिनिधि र केही नेतासमेत पुगिसकेका छन् । प्रतिनिधिहरू सामूहिक […]