ग्लोबल बैंकले हजयात्रीलाई विदेशी मुद्रा सटही सुविधा दिने

ग्लोबल आइएमई बैंकले सन् २०२२ को हजयात्रामा नेपालबाट प्रस्थान गर्ने सम्पूर्ण हजयात्रीलाई आवश्यक पर्ने विदेशी मुद्रा (साउदी रियाल समेत) सटही सुविधा प्रदान गर्ने भएको छ।...

सम्बन्धित सामग्री

लुम्बिनीमा दानको रूपमा जम्मा भएको विदेशी मुद्रा सटही हुने

लुम्बिनीमा दानको रूपमा जम्मा भएको विदेशी मुद्रा सटही हुने भएको छ । लामो समयदेखि सटही नभएको विदेशी मुद्रा सटही गर्न नेपाल राष्ट्र बैंक सिद्धार्थनगर र लुम्बिनी विकास कोषबीच सम्झौता भएको छ । बुधबार कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई र राष्ट्र बैंक सिद्धार्थनगरका कायममुकायम निर्देशक शान्तिप्रसाद पाण्डेबीच लुम्बिनीमा सङ्कलित विभिन्न २० वटा देशका विदेशी मुद्रामात्र सटही गर्नका […]

लुम्बिनीमा आठ वर्षदेखि रोकिएको विदेशी मुद्रा सटही हुने

बुटवल। लुम्बिनीमा आठ वर्षदेखि रोकिएको दानबापत सङ्कलित विदेशी मुद्रा सटही हुने भएको छ । लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले बिहीबार राष्ट्र बैक सिद्धार्थनगर रुपन्देहीका निर्देशक थानेश्वर आचार्यलाई ध्यानार्कषण पत्र बुझाएसँगै लामो समयदेखि सटही नभएर कागज बराबर भएका विदेशी मुद्रा सटही गर्ने सहमति भएको हो । नेपाल राष्ट्र बैंकको परिवर्त्य विदेशी मुद्राको सूचीमा […]

मल आयातमा विदेशी मुद्रा सटही सुविधा दिन निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले कृषि सामग्री कम्पनीले भारतबाट मल ल्याउन आवश्यक पर्ने विदेशी मुद्रा सटही सुविधा उपलब्ध गराउन वाणिज्य बैङ्कहरूलाई निर्देशन दिएको छ । राष्ट्र बैङ्क विदेशी विनिमय व्यवस्थापन विभागले यसअघिको एकीकृत निर्देशिका संशोधन गरेर उक्त निर्देशन दिएको हो । नेपाल सरकारले भारतबाट मल ल्याउन भारतीय सरकारसँग सम्झौता गरेसँगै राष्ट्र बैङ्कले पनि बैङ्कहरूलाई उक्त […]

कालो बजारमा विदेशी मुद्रा सटही दरः डलर १२५, भारु १६५

कार्यकारी निर्देशक श्रेष्ठले अहिले बजारमा डलर र भारु दुवै अभाव भएको बताए। उच्च आयात हुँदा त्यसअनुसार रेमिटेन्स र अन्य प्रणालीमार्फत विदेशी मुद्रा नआएकाले सरकार आफैं पनि विदेशी मुद्रा व्यवस्थापनमा असजिलो अवस्थामा छ। चालु आर्थिक वर्षदेखि विदेशी विनिमय सञ्चि...

नेपाली सेनाका शान्ति मिसनले सोझै विदेशी मुद्रा सटही गर्न पाउने

काठमाडौँ– नेपाली सेनाका शान्ति मिसनले सोझै विदेशी मुद्रा सटही गर्न पाउने भएका छन् । अबदेखि वाणिज्य बैंक र राष्ट्रियस्तरका विकास बैंक तथा फाइनान्स कम्पनीबाट सोझै विदेशी मुद्राको सटही गर्न पाइने भएको हो । नेपाल राष्ट्र बैंकले मंगलबार एकीकृत निर्देशन– २०७६ संशोधन गर्दै ुनेपाली सेनाको हकमा विभिन्न शान्ति मिसनहरुलाई वार्षिकरूपमा विनियोजित रकम स्थानान्तरणु गर्न सटही सुविधा […]

नेपाली सेनाका शान्ति मिसनले सोझै विदेशी मुद्रा सटही गर्न पाउने

काठमाडौँ– नेपाली सेनाका शान्ति मिसनले सोझै विदेशी मुद्रा सटही गर्न पाउने भएका छन् । अबदेखि वाणिज्य बैंक र राष्ट्रियस्तरका विकास बैंक तथा फाइनान्स कम्पनीबाट सोझै विदेशी मुद्राको सटही गर्न पाइने भएको हो । नेपाल राष्ट्र बैंकले मंगलबार एकीकृत निर्देशन–२०७६ संशोधन गर्दै नेपाली सेनाको हकमा विभिन्न शान्ति मिसनहरुलाई वार्षिकरूपमा विनियोजित रकम स्थानान्तरण गर्न सटही सुविधा पाउने […]