विदेशी मुद्रा भुक्तानी सिफारिस गर्न सरकार तयार, भारतीय कम्पनीले रकम पाउने भएपछि इन्टरनेट नकाटिने

काठमाडौं : इन्टरनेट सेवा प्रदायकहरुले संचार मन्त्रालयबाट विदेशी मुद्रा सटही सिफारिस पाउने भएका छन्। मन्त्रालयले बुधबारबाट रोकिएको विदेशी मुद्रा भुक्तानी सिफारिस दिने भएको छ। महालेखापरीक्षकको कार्यालयले औंल्याएको बेरुजु नतिरेको भन्दै संचार मन्त्रालयले इन्टरनेट सेवा प्रदायकहरुलाई अमेरिकी डलर भुक्तानीको सिफारिस नदिँदा देशभर इन्टरनेट काटिने संघारमा पुगेको थियो। निर्वाचनको समयमा इन्टरनेट काटिने…