मतदातालाई बाढ्न लागेकाे आशंकामा प्रहरीले नियन्त्रणमा लियो पाइप

खोटाङ-  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा वितरणका लागि लगिएको पाइप प्रहरीले नियन्त्रणमा लिएको छ । वडा कार्यालयको चालु आर्थिक वर्षको बजेटबाट दिक्तेलबजारमा खरिद गरिएको खानेपानीको पाइप वडा कार्यालय लैजाने क्रममा प्रहरीले बाटैबाट नियन्त्रणमा लिएको हो ।  एमालेले मतदाता प्रभावित पार्ने उद्देश्यले खानेपानीको पाइप बाँड्न लागेको भन्ने सूचनाको आधारमा प्रहरीले १६ क्वायल पाइप नियन्त्रणमा लिएको हो […]

सम्बन्धित सामग्री

करेन्ट लागेर बुढीगंगामा एक जनाको मृत्यु

घटनाको अनुसन्धान थालेको प्रहरीले जनाएको छ। त्यसैगरी, जहदा गाउँपालिका–३ मा रहेको एक उद्योगमा पाइप विष्फोट हुँदा सप्तरीको विष्णुपुरका ३३ वर्षीय कृष्णकुमार साह र सप्तरी तिरुपका ४२ वर्षीय महेन्द्र साह घाइते भएको प्रहरीले जनाएको छ।...

अर्घाखाँचीमा आचारसंहिता विपरीत बाड्न लागिएको पाइप बरामद

अर्घाखाँची । अर्घाखाँचीमा मतदातालाई प्रभावित पार्ने गरि बाँड्न थालिएको पाइप बरामद गरिएको छ । छत्रदेव गाउँपालिका ठूलापोखरामा मतदातालाई बाँड्न लागिएको पाँच रोल पाइप बरामद गरिएको प्रहरीले जनाएको छ । मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले बाँड्न लगिएको उक्त पाइप मुख्य निर्वाचन अधिकृत र प्रहरीको गस्ती टोलीले […]

आचारसंहिता विपरीत बाँड्दै गरेको पाइप बरामद

अर्घाखाँची – अर्घाखाँचीमा निर्वाचन आचारसंहिता विपरीत मतदातालाई प्रभावित पार्ने उद्देश्यले बाँड्न थालिएको पाँच पाइप प्रहरीले बरामद गरेको छ । छत्रदेव गाउँपालिका ६ ठुलापोखरामा मतदातादाई प्रभावित पार्ने उद्देश्यका साथ बाँड्न थालेको पाइप प्रहरीले बरामद गरेको हो । मतदातालाई प्रभावित पार्ने उद्देश्यका साथ पाइप बाँड्न थालेको थाहा पाएपछि खटिएको प्रहरी टोलीले पाइपको पिछा गर्दै जाँदा उनीहरू पाइप छाडेर भागेका थिए । बरामद गरिएको पाँच राेल पाइप मुख्य निर्वाचन अधिकृतको कार्यालय सन्धिखर्कमा राखिएको प्रमुख जिल्ला अधिकारी शशिधर ...

पाइप चोरेको आरोपमा वडा सदस्यसहित ४ जना पक्राउ

खानेपानीको पाइप चोरेको आरोपमा प्रहरीले कास्कीबाट स्थानीय जनप्रतिनिधिसहित चारजनालाई पक्राउ गरेको छ । कास्कीको मादी गाउँपालिका–१ का वडा सदस्य ३४ वर्षीय खरजंग गुरुङसहित ४ जनालाई पक्राउ गरिएको जिप्रका कास्कीका डिएसपी सुन्दर तिवारीले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा मादी गाउँपालिका–७ थाक घर भएका ३५ वर्षीय रमेश गुरुङ, २६ वर्षीय निरज तामाङ र लमजुङ घर भएका २३ वर्षीय सुनिल परियार उर्फ रिदम छन् । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले उनीहरुलाई पाइप चोरेर लैजाँदै गरेको अवस्थामा पक्

खानेपानीको पाइप चोरेकाे आरोपमा वडा सदस्यसहित ४ जना पक्राउ

कास्की । कास्कीमा पाइप चोरेको आरोपमा प्रहरीले वडा सदस्यसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीले मादी गाउँपालिका-१ का वडा सदस्य ३४ वर्षीय खरजंग गुरुङसहित चार जनालाई पक्राउ गरेको हो। थाक खानेपानी आयोजनाको पाइप चोरी गरेको आरोपमा उनीहरुलाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले असोज ५ गते मध्यराति पक्राउ गरेको हो। कास्की प्रहरी प्रवक्ता […]

फलामको पाइप लागेर एक जनाको मृत्यु

भक्तपुर– सूर्यविनायक नगरपालिका ८ जगातीस्थित समानान्तर कंक्रिट उद्योगमा काम गर्ने क्रममा फलामको पाइप खसेर लागेपछि एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा बर्दिया बारबर्दिया नगरपालिका-७ घर भई सोही उद्योगमा कार्यरत २४ वर्षीय विवेक चौधरी रहेका छन् । फलामको पाइपले लागेर घाइते भएका चौधरीको उपचारको क्रममा नागरिक कम्युनिटी टिचिङ अस्पताल गठ्ठाघरमा मृत्यु भएको प्रहरीले जनाएको […]

मतदातालाई बाढ्न लागेको आशंकामा प्रहरीले नियन्त्रणमा लियो पाइप

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा वितरणका लागि लगिएको पाइप प्रहरीले नियन्त्रणमा लिएको छ । वडा कार्यालयको चालु आर्थिक वर्षको बजेटबाट दिक्तेल बजारमा खरिद गरिएको खानेपानीको पाइप वडा कार्यालय लैजाने क्रममा प्रहरीले बाटैबाट नियन्त्रणमा लिएको हो । एमालेले मतदाता प्रभावित पार्ने उदेश्यले खानेपानीको पाइप बाँड्न लागेको भन्ने सूचनाको आधारमा प्रहरीले १६ क्वाइल पाइप नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको पाइप हाल प्रहरी चौकी खानीडाँडामा राखेको जिल्ला प्रहरी कार्यालय खोटाङका

मतदातालाई बाढ्न लागेकाे आशंकामा प्रहरीले नियन्त्रणमा लियो पाइप

खोटाङ, २१ वैशाख : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा वितरणका लागि लगिएको पाइप प्रहरीले नियन्त्रणमा लिएको छ । वडा कार्यालयको चालु आर्थिक वर्षको बजेटबाट दिक्तेलबजारमा खरिद गरिएको खानेपानीको पाइप वडा कार्यालय लैजाने क्रममा प्रहरीले बाटैबाट नियन्त्रणमा लिएको हो । एमालेले मतदाता प्रभावित पार्ने उदेश्यले खानेपानीको पाइप बाँड्न लागेको भन्ने सूचनाको आधारमा प्रहरीले १६ क्वाइल पाइप नियन्त्रणमा […]

सोलुखोला दूधकोशी हाइड्रोपावरमा पाइप पड्किँदा दुई जनाको मृत्यु

सोलुखुम्बु- सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–११ र थुलुङ दूधकोशी गाउँपालिका–३ पञ्चनमा निर्माणाधीन एक हाइड्रोको पाइप पड्किँदा दुई कामदारको ज्यान गएको छ । ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोशी हाइड्रोपावरमा पाइप पड्किँदा दुई कामदारको ज्यान गएको प्रहरीले जनाएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् । फलामको पाइपमा पानी हालेर परीक्षण गर्ने क्रममा आइतबार अपरान्ह पाइप पड्किएर […]

सोलुखुम्बुमा फलामको पाइप पड्किँदा २ जनाको मृत्यु

सोलुखुम्बु, थुलुङ दुधकोशी गाउँपालिका-३ पञ्चनस्थित ८६ हाइड्रोपावर हाउसमा पाइप पड्किँदा दुई जनाको मृत्यु भएको छ । फलामको पाइपमा पानी हालेर परीक्षण गर्ने क्रममा आइतबार साँझ पाइप पड्किएको हो ।   मृत्यु हुनेहरूमा अछामका २६ वर्षीय सुवासराज रेग्मी र काभ्रे धुलीखेल नगरपालिका-५ का २९ वर्षीय अर्जुन थापा रहेको प्रहरीले जनाएको छ । पाइप पड्किँदा गम्भीर घाइते भएका उनीहरूलाई हेलिकप्टरद्वारा मिसन अस्पताल ओखलढुंगातर्फ लैजाने क्रममा मृत्यु भएको हो । साथै घाइते भएका सिरहा औरही गाउँपालिका-२ बस्ने २९ वर्षीय मो.जावेतर राइनलाई ...