चीनबाट आयो पहिलो खेपमा ८ लाख डोज खोप

काठमाडौँ- नेपाल वायुसेवा निगमको जहाजले शुक्रबार चीनबाट ८ लाख डोज खोप नेपाल ल्याएको छ। चीनसँग ४० लाख खोप ल्याउने सम्झौता भएअनुसार पहिलो खेपमा शुक्रबार ८ लाख डोज खोप ल्याइएको हो। सरकारले चीनियाँ खोप कम्पनी सिनोफार्मसँग ४० लाख डोज भेरोसेल ल्याउने सम्झौता गरेको हो। भारतसँग खरिद सम्झौता भएको कोभिसिल्ड खोप भारतले रोक्दा र अन्य मुलुकहरुबाट पनि […]

सम्बन्धित सामग्री

चीनबाट आयो ८ लाख डोज भेरोसेल खोप, थप आठ लाख पनि आजै

काठमाडौं : चीनबाट खरिद गरिएको मध्येको कोरोना विरुद्धको ६० लाख डोज मध्ये ८ लाख डोज भेरोसेल खोप गएराति १२ बजे काठमाडौँ आइपुगेको छ ।बुधबार विहान काठमाडौँबाट चीनको प्रान्तीय शहर तियनजीन पुगेको नेपाल एयरलायन्सको वाइडबडी जहाजले मध्यरात खोप काठमाडौँ ल्याइपुर्‍याएको हो ।स्वास्थ्य सेवा विभाग आपूर्ति शाखाका फार्मेसी अधिकृत बडेबाबु थापाका अनुसार बुधबार राति १२  खोप आइपुगेको र अहिले सो खोपलाई  अस्थायी व्यवस्थापन गरी अहिले टेकुस्थित खोप भण्डारमा राखिएको उनले बताए।यस्तै अब चीनबाट आउने भेरोस

काठमाण्डौं आइपुग्यो थप ८ लाख डोज भेरोसेल खोप

काठमाण्डौं। आज चीनबाट थप ८ लाख डोज भेरोसेल खोप आज काठमाण्डौं आइपुगेको छ। नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले दिउँसो ४ बजे त्रिभुवन विमानस्थलमा खोप ल्याएको हो। निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले भोली शुक्रबार पनि खोप लिन जहाज चीनतर्फ जाने बताए। उनले थप ८ लाख डोज खोप लिन जहाज पुनः भोली बेइजिङ जाने र आइतबार खोप ल्याउने बताएका हुन्।

चीनबाट थप ८ लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौं, साउन ८ । चीनबाट शुक्रबार थप ८ लाख डोज भेरोसेल खोप काठमाडौं आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी बिमानले खोप ल्याएको निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले जानकारी दिनुभयो । निगमको बिमानले बिहीबार १० लाख डोज खोप ल्याएको थियो । थप ८ लाख डोज खोप लिन बिमान शनिबार फेरि बेइजिङ जाने छ । चीनको […]

चीनबाट थप ८ लाख मात्रा खोप ल्याइयो

छिमेकी मुलुक चीनबाट आज कोरोना भाइरसविरुद्धको थप खोप ‘भेरोसेल’ आठ लाख मात्रा प्राप्त भएको छ ।     चीनसँग खरीद गरिएको खोप नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट आज खोप ल्याइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए । आज आएको खोप टेकुस्थित स्वास्थ्य सेवा विभागको चिस्यान केन्द्रमा राखि देशभरि पठाइने उनले बताए । उनले निगमको नियमित उडानमार्फत लगातार चार दिनसम्म खोप चीनबाट आउने जानकारी दिए । यही साउन १५ गतेसम्म ३२ लाख मात्रा खोप नेपाल आउने मन्त्रालयले ...

चीनबाट थप ८ लाख भेरोसेल खोप आइपुग्यो

काठमाडौं :  चीनबाट आज थप ८ लाख डोज कोरोना विरुद्धको भेरोसेल खोप आइपुगेको छ। खोप लिएर नेपाल वायुसेवा निगमकाे विमान दिउसो २ बजे त्रिभुवन अन्तराष्ट्र्रिय विमानस्थलमा अवतरण गरेको हो।स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्था शाखाका बडेवाबु थापाका अनुसार हाल खोपलाई विमानस्थलमा रहेको भण्डार कक्षमा स्टोर गर्न लागिएको छ। उनले भने ' खोप आइपुगेको छ, हामीले यही भण्डार गर्न लागेका छौँ, यहीबाट वितरण हुन्छ।'निगमकाे विमानले आगामी आइतबारसम्म तीनवटा उडान गरी कम्तिमा २४ लाख डोज खोप काठमाडौं ल्या

चीनबाट आयो ८ लाख डोज खोप, अर्को साता अमेरिकाबाट १५ लाख डोज

नेपालले चीनसँग खरिद गरेको खोप शुक्रबार नेपाल आइपुगेको छ । पहिलो चरणमा कोभिडविरुद्धको ८ लाख डोज खोप आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बिहीबार चीन गएको नेपाल वायुसेवा निगमको जहाजले शुक्रबार बिहान खोप नेपाल ल्याएको हो ।  चीनसँग नेपालले ४० लाख डोज खोप ल्याउन सम्झौता गरेको छ ।   जहाजमा खोप भण्डार क्षमता ८ लाख रहेकाले हाल यतिमात्र ल्याइएको मन्त्रालयले जनाएको छ । यता अमेरिकाबाट अर्को साता १५ लाख डोज खोप आउने भएको छ । नेपालस्थित अमेरिकी दूतावासले आउन लागेको खोप नेपाली जनताका लागि अमेरि...

चीनबाट ८ लाख डोज कोरोना खोप काठमाडौं आइपुग्यो

काठमाडौं । चीनको बेइजिङबाट ८ लाख खोप नेपाल आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार सरकारले जिटुजीबाट खरिद गरेको ४० लाखमध्ये ८ लाख खोप काठमाडौं ल्याइएको हो। बाँकी ३२ लाख खोप अब पाँच पटक गरि ल्याइनेछ । यसअघि नेपालका लागि चीनले १८ लाख डोज खोप अनुदानमा सहयोग गरिसकेको छ ।

चीनबाट ८ लाख डोज खोप नेपाल आइपुग्यो

काठमाडौं। चीनबाट खरिद गरेको ८ लाख डोज खोप नेपाल आइपुगेको छ। नेपाल एयरलाइन्सको वाइडबडी जहाज आज बिहान भेरोसेलको आठ लाख डोज खोप लिएर आएको हो। नेपाल सरकारले चीनको सिनोफार्म कम्पनीसँग किनेको ४० लाख मात्रा खोप ६ पटक गरेर नेपाल ल्याइनेछ। स्वास्थ्य सेवा विभागले आज आठ लाख डोज भेरोसेल खोप ल्याइएको र बाँकी खोप थप उडानमार्फत् ल्याइने जनाएकाे छ।

चीनबाट ८ लाख डोज भेरोसेल खोप आज काठमाडौं आइपुग्दै

कोरोना भाइरस विरुद्धको खोप ‘भेरोसेल’को पहिलो खेप  चीनबाट आज नेपाल आइपुग्दै छ । नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाज भेरोसेलको ८ लाख डोज पहिलो खेपमा आज ल्याइदैछ । निगमका अनुसार चालक दलका १२ सदस्यसहित चीन गएको थियो ।  वाइडबडी ए ३३० जहाजबाट बिहीबारदेखि साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप ल्याउन लागिएको हो।  सरकारले सरकार–सरकार (जिटुजी)मार्फत चीनबाट खोप ल्याउन लागेको हो।  जहाजले असार २५ गते खोप ल्याउने छ।  यस्तै असार ३१ गते पुनः ब...