सुर्खेतः २०२९ सालमा तत्कालीन राजा वीरेन्द्र शाह सुर्खेतको वीरेन्द्रनगर सवार भएसँगै व्यवस्थित शहरीकरणको योजना अघि सारियो। राजा वीरेन्द्रकै पालामा वीरेन्द्रनगरको गुरुयोजना निर्माण कार्य सुरु भयो। सिनियर प्लानर माधवभक्त माथेमाको नेतृत्वमा २०२९ माघ २९ मा भौतिक योजनाको टोली गठन गरी चरणवद्ध रूपमा वीरेन्द्रनगरका तत्कालीन १२ वटा वडाको गुरुयोजना बनाइयो।
सोही