काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको छ । नयाँदिल्लीस्थित एम्स अस्पतालमा उपचार गराइरहेका पौडेलको स्वास्थ्य अवस्थाबारे राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जानकारी गराएको हो । पौडेललाई यही वैशाख ६ गते एयर एम्बुलेन्सबाट नयाँदिल्ली लगिएको थियो । केही परीक्षण भइसकेको र केहीको भइरहेको भन्दै विज्ञप्तिमा राष्ट्रपति पौडेल एन्टिबायोटिक प्रयोगका कारण शारीरिकरूपमा केही शिथिलता भएपनि […]