काठमाडौँ। छातीको देब्रे पाटोमा इन्फेक्सन भई पानी जमेका कारण थप उपचारका लागि भारतको दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्समा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । मंगलबार बिहान बेहोस भएपछि महाराजगन्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएका पौडेललाई छातीमा पीप जमेकाले थप उपचारका लागि डक्टरको सल्लाह अनुसार बुधवार भारत लगिएको थियो । उपचारमा संलग्न […]