घुससहित वडा अध्यक्ष पक्राउ

जितपुरसिमरा उपमहानगरपालिका ३ का वडा अध्यक्ष तारा कार्की घुस रकम सहित सोमबार पक्राउ परेका छन्।

सम्बन्धित सामग्री

प्रमुख प्रशासकीय अधिकृत कुटपिट घटनामा पालिका उपप्रमुखसहित दुई वडा अध्यक्ष पक्राउ

धनगढी- डडेल्धुराको परशुराम नगरपालिकाको कार्यपालिका बैठकमै प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट गरेको आरोपमा उपप्रमुखसहित तीन जनालाई प्रहरीले पक्राउ गरेकाे छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डिएसपी दीपक कार्कीका अनुसार निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशीलाई कुटपिट गरेको आरोपमा नगरपालिकाका उपमेयर विमलाकुमारी बोहरा, ७ नम्बर वडाका अध्यक्ष कर्णबहादुर धामी, १ नम्बरका वडा अध्यक्ष लालबहादुर धामीलाई पक्राउ गरिएको […]

चुरे उत्खननको सिफारिस दिने वडा अध्यक्ष पक्राउ

चुरे तथा वन क्षेत्रमा ढुंगा, गिट्टी, बालुवा उत्खननमा ऐन, कानुन विपरीत सिफारिस गरेको आरोपमा शुक्रबार साँझ एक वडा अध्यक्ष पक्राउ परेका छन्।

निर्वाचन कार्यालयमा तालाबन्दी गर्ने वडा अध्यक्ष पक्राउ

बारा  ः बारा निर्वाचन क्षेत्र नम्बर ४ को निर्वाचन कार्यालयमा तालाबन्दी गर्ने एक वडा अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा जीतपुर सिमरा उपमहानगर वडा न ७ का वडाध्यक्ष सुनिल गुप्ता रहेका छन्।वडा अध्यक्ष गुप्ताले प्रदेशसभा तथा प्रदेशसभा सदस्य निर्वाचन बिथोल्ने उद्देश्यले उपमहानगरपालिकाको कार्यालयमा रहेको निर्वाचन कार्यालयमा आज दिउँसो १ः०० बजे तालाबन्दी गरेका थिए।प्रहरीको सहयोगमा जीतपुर सिमरा उपमहानगरपालिकास्थित निर्वाचन कार्यालयको ताला खोलिएको थियो। ताला खोलेसँगै वडाध्यक्ष गुप्तालाई

चेक बाउन्स गरेकाे आराेपमा वडा अध्यक्ष पक्राउ

धनगढी – चेक बाउन्स गरेकाे आराेपमा धनगढी उपमहानगरपालिकाका एक वडाध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ। धनगढी उपमहानगरपालिकाको वडा नम्बर-१२ का वडाध्यक्ष शेरबहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएको हो। चेक बाउन्स गरेकाे मुद्दामा कैलाली जिल्ला अदालतले वडाअध्यक्ष महरालाई अदालतमा उपस्थित गराउन भनेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएकाे छ। वडाध्यक्ष महरालाई अदालतमा उपस्थित गराउन पत्र आएको र प्रहरीले नियन्त्रणमा लिएको […]

यौन दुर्व्यवहारको आरोपमा वडा अध्यक्ष पक्राउ

मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर–९ का वडा अध्यक्ष भुवनसिंह घलानलाई छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । वडा अध्यक्ष घलानलाई मंगलबार दिउँसो १ बजे हेटौंडा बजार क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङका अनुसार वडा अध्यक्ष घलानलाई पीडित छात्राले दिएको जाहेरीको आधारमा मंगलबार दिउँसो पक्राउ गरिएको हो ।राष्ट्रपति रनिङ शिल्ड विद्यालय खेलकुद प्रतियोगिताअन्तर्गत जिल

जबरजस्ती करणीको आरोपमा वडा अध्यक्ष पक्राउ

धनकुटा । जबरजस्ती करणीको आरोपमा धनकुटाको शहिदभूमी गाउँपालिका-५ का वडा अध्यक्ष सन्तोष राई पक्राउ परेका छन् । जबरजस्ती करणीको आरोपमा धनकुटाको शहिदभूमी गाउँपालिका- ५ का वडा अध्यक्ष सन्तोष राईलाई प्रहरीले पक्राउ गरेको होे । २३ वर्षिया महिलाले आफुलाई तेह्रथुमको एक होटलमा लगी जबरजस्ती करणी गरेको जाहेरी दिएपछि राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको […]

स्याङ्जामा किर्ते काम गर्ने वडा अध्यक्ष पक्राउ

स्याङ्जा । स्थानीय तहका जनप्रतिनिधिको म्याद सकिनै लाग्दा उनीहरुले धमाधम अवैध काम कारबाहीलाई तीव्रता दिएका छन् । यहि क्रममा नागरिकताका लागि किर्ते काम गरी सिफारिस गरेको अभियोगमा स्याङ्जाको आँधीखोला गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष पक्राउ परेका छन् । नेपाली नागरिकता प्रमाण–पत्रका लागि वडा मुचुल्कामा किर्ते हस्ताक्षर गरिएको भन्दै स्थानीयले कारबाहीको माग गरेपछि वडाध्यक्ष […]

ब्राउन सुगरसहित वडा अध्यक्ष पक्राउ

बाँकेको बैजनाथ गाउँपालिकाका एक वडा अध्यक्ष लागू औषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा वडा ३ का अध्यक्ष रामशरण थारु रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी रवीन्द्र खनालले रातोपाटीलाई बताए ।खनालका अनुसार थारुसहित अन्य तीनजना पनि पक्राउ परेका छन् । पक्राउ पर्ने अन्यमा सुरज थारु, ध्रुव थारु र सुन्दर थारु छन् । प्रारम्भिक अनुसन्धानमा चारै जना लागू औषध प्रयोगकर्ता रहेको पाइएको प्रहरीको भनाइ छ । ब्राउन सुगर सेवन गरिरहेको अवस्थामा प्रहरी पुग्दा उनीहरुले लागू औषध भुइँमा फालेकाले&nbs

लागुऔषधसहित वडा अध्यक्ष पक्राउ

जनकपुरधाम । सिरहाको सिरहा नगरपालिका १८ का वडा अध्यक्ष रामसोगारथ यादव लागुऔषधसहित पक्राउ परेका छन् । भारतबाट फर्किदै गर्दा माडरमा चेकजाँच गर्ने क्रममा प्रहरीले वडा अध्यक्ष यादवको साथबाट लागुऔषध बरामद गरेको हो । नाइट्रोभेट १५ पिस ट्याब्लेटसहित वडा अध्यक्ष यादव पक्राउ परेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी सुवास बुढाथोकीले जानकारी दिए । सरकारी नम्बर प्लेटको स […]

बलात्कार आरोपमा मन्थली नगरपालिका–१० का वडा अध्यक्ष पक्राउ

रामेछापको मन्थली नगरपालिका वडा नम्बर–१० का अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत ठिमीको टोलीले जिल्ला प्रहरी कार्यालय रामेछापसँगको समन्वयमा वडा अध्यक्ष भरत बहादुर बोहरालाई पक्राउ गरेको हो ।बोहराबिरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता गरिएको महानगरीय प्रहरी वृत ठिमीका डिएसपी ऋषिराम कँडेलले रातोपाटीलाई बताए । रामेछापबाट पक्राउ गरेर उनलाई भक्तपुर ल्याइएको छ ।बोहोरासँग पूर्वपरिचित महिलाले १० दिनअघि ठिमी स्थित डेरामा आफुलाई बलात्कार गरेको भन्दै उजुरी दिएकी छिन् । मदिरा सेवन