राजनीतिक तथा वैचारिक प्रशिक्षण दिँदै माओवादी

नेकपा माओवादी केन्द्रले स्थानीय निर्वाचन लक्षित राजनीतिक तथा वैचारिक प्रशिक्षण तीव्र पारेको छ । यसअघि बागमती, प्रदेश १, सुदूरपश्चिम लगायतका प्रदेशका नेता कार्यकर्ताहरूलाई प्रशिक्षण दिएको सो पार्टीले आज काठमाडौँमा प्रशिक्षण दिँदैछ ।बुधबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपत्यका विशेष प्रदेश समिति, सम्पर्क समन्वय विशेष प्रदेश समिति र प्रवास समन्वय समितिका नेता कार्यकर्ताहरूलाई संयुक्त प्रशिक्षण दिँदै छन् । उक्त प्रशिक्षण ११ बजेपछि प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिएको माओवादी नेताहरूले बताएका छन् ।

सम्बन्धित सामग्री

वीरेन्द्रनगरमा सुरु भयो माओवादीको प्रशिक्षण

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश कमिटीको आयोजनामा वीरेन्द्रनगरको सिटी हलमा प्रशिक्षण कार्यक्रम सुरु भएको छ । केहीबेर अघिदेखि ‘राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सुरु भएको हो । प्रशिक्षण कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा, शक्ति बस्नेत लगायतका नेताहरुको उपस्थिति रहेको छ । प्रशिक्षण कार्यक्रमले कर्णालीमा आगामी मंसिर ४ मा हुने प्रदेश र संघको चुनावलाई मार्गनिर्देशन गर्ने अपेक्षा नेताहरुले लिएका छन् । कार्यक्रममा सह

माओवादीको मधेशमा गर्ने भनिएको चुनाव लक्षित प्रशिक्षण सर्यो

नेकपा माओवादी केन्द्रको मधेस प्रदेशमा गर्ने भनिएको राजनीतिक तथा वैचारिक प्रशिक्षण सारिएको छ । प्रदेश इन्चार्ज गणेश शाह अमेरिकाबाट फर्किएकाले भदौ ८ गते गर्ने भनिएको चुनाव लक्षित प्रशिक्षण सारिएको हो ।  अब मधेस प्रदेशमा गर्ने भनिएको जनकपुरको प्रशिक्षण सबै प्रदेशमा सकिएपछि मात्रै सुरु गरिने माओवादी केन्द्रीय कार्यालयले जनाएको छ । माओवादीको सबैभन्दा बढी समस्या मदेश प्रदेशमा भएकाले सबैभन्दा पहिले मधेसबाटै अभियान सुरु गर्ने तयारी गरिएको थियो । तर, प्रदेशका इन्चार्ज स्वदेश फर्की नसकेकाले सबैभन्दा

सत्तारूढ गठबन्धन कायम रहन्छ : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारूढ गठबन्धन नै कायम रहने बताएका छन्। शनिबार काठमाडौँमा आयोजित सम्पर्क समन्वय प्रदेशस्तरीय राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा बोल्दै उनले अहिलेकै गठबन्धनलाई कायम गरी अघि बढ्ने बताएका हुन्। उनले अहिले समाजवादी केन्द्र, पार्टी एकता संयोजन समिति, बामपन्थी गठबन्धनको चर्चा भइरहेपनि यही गठबन्धनलाई नै कायम गर्ने प्रष्ट्याए। […]

माओवादी छोड्नेहरू पदका लोभी हुन् : शिक्षामन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पदका लोभीहरूले मात्रै पार्टी छाड्ने गरेको टिप्पणी गरेका छन् । नेकपा (माओवादी केन्द्र) जैमिनी नगरपालिका बागलुङले आइतबार आयोजना गरेको राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै माओवादीका नेतासमेत रहेका मन्त्री पौडेलले माओवादीबाट एमालेमा गएका पूर्वमाओवादी नेताहरूतर्फ लक्षित गर्दै पार्टीलाई माया गर्नेहरू माओवादीमै रहेकाले पद लोभीहरूले मात्रै पार्टी छाडेको टिप्पणी गरे । माओवादीबाट गएका केही नेताहरूले माओवादीलाई नै सरापेको देख्दा आफू

पदकै लागि बादलहरू एमालेमा गए : शिक्षामन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पदकै लागि बादलहरू एमालेमा गएको आरोप लगाएका छन् । नेकपा माओवादी केन्द्र जैमिनी नगरपालिका बागलुङले आइतबार आयोजना गरेको राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा पौडेलले यस्तो बताएका हुन् ।  “बादल, टोपबहादुरलाई पार्टीले सरकारमा पठाएको थियो,” मन्त्री पौडेलले भने, “पार्टीलाई धोका दिइ पदकै लागि एमालेमा जानुभयो, अहिले माओवादीलाई सराप्दै हुनुहुन्छ ।”आगामी स्थानीय तहको चुनावमा गठबन्धनका प्रयास भइरहेको बताउँदै पहिले आफू मजब

लुम्बिनीमा माओवादीको लहर ल्याउँछौं : खनाल

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका नेता चक्रपाणी खनालले लुम्बिनीमय माओवादी पार्टी बनाउने उद्घोष गरेका छन् । बिहिबार पार्टिको लुम्बिनी प्रदेश कमिटीले आयोजना गरेको राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो उद्घोष गरेका हुन ।लुम्बिनी प्रदेश कमिटी इन्चार्जसमेत रहेका खनालले सदस्यता नविकरणाका क्रममा लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका एक लाख १८ हजार सदस्य संख्या रहेको बताउँदै आगामी स्थानिय तहको निर्वाचनमा माओवादी पार्टीलाई लुम्बिनीमय बनाउने उद्घोष गरे ।कार्यक्रममा अध्

माओवादीले राजनीतिक तथा वैचारिक प्रशिक्षण दिँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय निर्वाचन लक्षित राजनीतिक तथा वैचारिक प्रशिक्षण तीव्र पारेको छ । यसअघि बागमती, प्रदेश १, सुदूरपश्चिम लगायतका प्रदेशका नेता कार्यकर्ताहरूलाई प्रशिक्षण दिएको सो पार्टीले आज काठमाडौँमा प्रशिक्षण दिँदै छ । बुधवार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपत्यका विशेष प्रदेश समिति, सम्पर्क समन्वय विशेष प्रदेश समिति र प्रवास समन्वय समितिका नेता कार्यकर्ताहरूलाई […]

माओवादी प्रदेशस्तरीय प्रशिक्षणमा व्यस्त

नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रदेश १ स्तरीय प्रशिक्षणमा सहभागी भएका छन् । प्रदेश १ को प्रदेश समितिको राजनैतिक–वैचारिक प्रशिक्षण कार्यक्रममा प्रचण्डले सम्बोधन गरिरहेका छन् । विराटननगरमा आयोजित प्रशिक्षण कार्यक्रममा प्रचण्डले समसामयिक राजनीतिक विषयमा कार्यकर्तालाई ब्रिफिङ गरिरहेका छन् । सो कार्यक्रममा सहभागी हुन जाने क्रममा बिहान विराटनगर विमानस्थलमा उनले एमालेले संसद विघटन गर्न खाजेको, एमाले विभाजनमा सभामुखको भूमिका रहेको भन्ने तर्क नै गलत रहेको बताएका थिए

ललितपुरकाे गोदावरी सम्मेलन केन्द्रमा माओवादीको राजनीतिक वैचारिक प्रशिक्षण

काठमाडौं, २५ फागुन । नेकपा (माओवादी केन्द्र)  बागमती प्रदेश समितिले ललितपुरको गोदावरीस्थित सम्मेलन केन्द्रमा राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । बुधबार दिउँसो सुरु भएको प्रशिक्षण कार्यक्रममा माओवादी बागमती प्रदेश समितिका सदस्य तथा विभिन्न भ्रातृसंगठनका नेताहरू सहभागी छन् । प्रशिक्षण कार्यक्रमको माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गरेका हुन् । प्रशिक्षण कार्यक्रममा नेताहरू नारायणकाजी श्रेष्ठ, […]