काठमाडौं, फागुन २१ । मन्त्रिपरिषद् पुनर्गठन एवं राष्ट्रिय सभा निर्वाचन लगायतका विषयमा सत्ता गठबन्धनभित्र अविश्वास बढ्दा सत्ता गठबन्धन टुटेको छ । आइतबार रातिसम्म चलेको बैठकमा जुटेको सहमति र बिहानैदेखि भएका आन्तरिक छलफलका सहमती अनुसार माओवादी केन्द्रले नेपाली कांग्रेससँगको सहकार्य तोड्ने निर्णय गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सहिद सप्ताहका अवसरमा सुखानी सहिदका […]