विराटनगर । प्रदेश नम्बर–१ मा जनसंख्याको २३.३७ प्रतिशत नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
स्वास्थ्य निर्देशनालय धनकुटाले दिएको जानकारीअनुसार हालसम्म सात लाख ५४ हजार ४२६ जनाले खोपको दुवै मात्रा (पूर्ण खोप) लगाएका छन् । यसैगरी, पहिलो मात्रा लगाउनेको संख्या ११ लाख १४ हजार ६८४ पुगेको छ । जसमध्ये भेरोसेल खोप लगाउनेको...