तनहुँमा ४२ हजार बढी घरधुरी स्वास्थ्य बीमाबाट लाभान्वित, एक लाखसम्मको उपचार निःशुल्क

दमौली : तनहुँका ४२ हजार सात सय ५५ घरधुरी स्वास्थ्य बीमामा आबद्ध भएका छन्। स्वास्थ्य बीमा बोर्डको जिल्ला कार्यालयका अनुसार ती घरधुरीका एक लाख सात हजार सात सय २५ स्वास्थ्य बीमाबाट लाभान्वित भएका छन्। सरकारले नागरिकको स्वास्थ्य उपचारको व्यवस्था गर्न स्वास्थ्य बीमा बोर्डको गठन गरेको थियो। उक्त बोर्डमार्फत् घर परिवारलाई…

सम्बन्धित सामग्री

भोलि देखि श्रमिक परिवारको स्वास्थ्य उपचार निःशुल्क

प्रधानमन्त्री पुष्पकमल दाहाल भोलि दुई वटा सार्वजनिक कार्यक्रममा उपस्थित हुने बताईएको छ।

भोलि देखि श्रमिक परिवारको स्वास्थ्य उपचार निःशुल्क

प्रधानमन्त्री पुष्पकमल दाहाल भोलि दुई वटा सार्वजनिक कार्यक्रममा उपस्थित हुने बताईएको छ।

भूकम्पका घाइतेहरुको उपचार निःशुल्क गर्छौं : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौँ, १८ कात्तिक : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले जाजरकोट र रुकुममा भूकम्पमा परेर घाइते भएकाहरुको उपचार सरकारले निःशुल्क गर्ने बताएका छन् ।

एकीकृत समाजवादीको चुनावी नारा: 'निःशुल्क स्वास्थ्य उपचार, जनताको मौलिक अधिकार'

सोमबार सार्वजनिक घोषणापत्रमा 'निःशुल्क स्वास्थ्य उपचार, जनताको मौलिक अधिकार' भन्ने नारालाई कार्यान्वयन गर्न आम जनतालाई आधारभूत स्वास्थ्य उपचार निःशुल्क उपलब्ध गराउन बजेटको पहिलो प्राथमिकतामा स्वास्थ्य सेवालाई राखिने उल्लेख छ।

मोतियाविन्दुको उपचार निःशुल्क गरिने

पनौती नगरपालिकाले मोतियाविन्दु रोग लागेका स्थानीयको उपचार निःशुल्क गरिदिने भएको छ । नगरले यसका लागि बनेपास्थित रेयूकाई एईको मासुनागा आँखा अस्पतालसँग सम्झौता गरेको छ ।निःशुल्क आँखा उपचारार्थ नगरप्रमुख रामशरण भण्डारी र अस्पतालका महासचिव हिरामणि शर्माबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतामा आवश्यकतानुसार वडामा मासिक आँखा उपचार शिविर सञ्चालन गर्ने, स्थानीयको उपचार निःशुल्क गर्ने तथा नगरभित्रका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई तालिम दिइने उल्लेख छ ।नगरप्रमुख भण्डारीले सम्झौताले स्थ

सरकारले एसिड आक्रमणमा परेकाको उपचार निःशुल्क गर्ने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै एसिड आक्रमणमा परेका व्यक्तिहरूले देशको कुनै पनि स्वास्थ्य संस्थाबाट निःशुल्क आकस्मिक उपचार सेवा लिन सक्ने बताएको हो।...

फिस्टुला रोगको उपचार निःशुल्क

बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले फिस्टुला रोग पहिचान र उपचार निःशुल्क सुरु गरेको छ। मन्त्रालयले यसका लागि काठमाडौँमा रहेको मोडल अस्पतालसँग सहकार्य गरेको छ।

गुल्मीमा ७१ हजारले गराए स्वास्थ्य बिमा, बढ्यो सरकारी अस्पतालमा भीड

वार्षिक ३ हजार ५ सय सदस्यता शुल्क तिरेपछि ५ जनाको परिवारलाई वार्षिक एक लाख रुपैयाँसम्मको औषधि उपचार निःशुल्क उपलब्ध हुने गरी सरकार ल्याएको स्वास्थ्य बिमा कार्यक्रम गुल्मीमा प्रभावकारी बन्दै गरेको देखिएको छ ।स्वास्थ्य बिमा बोर्ड गुल्मीका अनुसार २०७६ माघ २१ गतेबाट सुरु भएको स्वास्थ्य बिमा दर्ता कार्यक्रममा २०७८ साल असोजसम्म ७१ हजार ६०५ जनाले स्वास्थ्य बिमाको सदस्यता लिएका छन् । असोज महिना यताको तथ्याङ्क आउन बाँकी छ ।सो कार्यालय प्रमुख तथा दर्ता अधिकारी डिकेन्द्रबहादुर बिष्टका अनुसार पहाडी जि

गण्डकी सरकारले जनयुद्धका घाइतेको उपचार निःशुल्क गर्ने

गण्डकी प्रदेश सरकारले जनयुद्धका घाइते, अपाङ्ग तथा सहीद परिवारको निःशुल्क स्वास्थ्य उपचार गर्ने भएको छ।...

नोबेल अस्पतालमा कोरोना संक्रमितको उपचार निःशुल्क

विराटनगर । विराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा अब कोरोना संक्रमितको उपचार निःशुल्क हुने भएको छ । कोरोना संक्रमितको उपचार निःशुल्क गर्ने विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नोबेल अस्पतालबीच बिहीबार सम्झौता भएको हो ।सम्झौता पत्रमा स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा.गुणराज लोहनी र नोबेल अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा.भोगेन्द्र प्रसाद उपाध्यायले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार नोबेल अस्पतालमा कोरोना संक्रमितको उपचारमा लाग्ने खर्च स्वास्थ्य तथा जनसंख्या