फिस्टुला रोगको उपचार निःशुल्क

बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले फिस्टुला रोग पहिचान र उपचार निःशुल्क सुरु गरेको छ। मन्त्रालयले यसका लागि काठमाडौँमा रहेको मोडल अस्पतालसँग सहकार्य गरेको छ।

सम्बन्धित सामग्री

भूकम्पका घाइतेहरुको उपचार निःशुल्क गर्छौं : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौँ, १८ कात्तिक : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले जाजरकोट र रुकुममा भूकम्पमा परेर घाइते भएकाहरुको उपचार सरकारले निःशुल्क गर्ने बताएका छन् ।

पनौतीमा मोतीबिन्दुको उपचार निःशुल्क

पनौती नगरपालिकाले आँखामा लाग्ने मोतीबिन्दु रोग लागेका स्थानीयको उपचार निःशुल्क गरिदिने भएको छ । नगरले यसका लागि बनेपास्थित रेयूकाई एईको मासुनागा आँखा अस्पतालसँग सम्झौता गरेको छ

मोतीबिन्दुको उपचार निःशुल्क गरिने

काभ्रेपलाञ्चोक – पनौती नगरपालिकाले आँखामा लाग्ने मोतीबिन्दु रोग लागेका स्थानीयको उपचार निःशुल्क गरिदिने भएको छ । नगरले यसका लागि बनेपास्थित रेयूकाई एईको मासुनागा आँखा अस्पतालसँग सम्झौता गरेको छ । निःशुल्क आँखा उपचारार्थ नगरप्रमुख रामशरण भण्डारी र अस्पतालका महासचिव हिरामणि शर्माबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतामा आवश्यकतानुसार वडामा मासिक आँखा उपचार शिविर सञ्चालन गर्ने, स्थानीयको […]

मोतीबिन्दुको उपचार निःशुल्क गरिने

काठमाडौँ । पनौती नगरपालिकाले आँखामा लाग्ने मोतीबिन्दु रोग लागेका स्थानीयको उपचार निःशुल्क गरिदिने भएको छ । नगरले यसका लागि बनेपास्थित रेयूकाई एईको मासुनागा आँखा अस्पतालसँग सम्झौता गरेको छ । निःशुल्क आँखा उपचारार्थ नगरप्रमुख रामशरण भण्डारी र अस्पतालका महासचिव हिरामणि शर्माबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।  सम्झौतामा आवश्यकताअनुसार वडामा मासिक आँखा उपचार शिविर सञ्चालन गर्ने, स्थानीयको […]

मोतियाविन्दुको उपचार निःशुल्क गरिने

पनौती नगरपालिकाले मोतियाविन्दु रोग लागेका स्थानीयको उपचार निःशुल्क गरिदिने भएको छ । नगरले यसका लागि बनेपास्थित रेयूकाई एईको मासुनागा आँखा अस्पतालसँग सम्झौता गरेको छ ।निःशुल्क आँखा उपचारार्थ नगरप्रमुख रामशरण भण्डारी र अस्पतालका महासचिव हिरामणि शर्माबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतामा आवश्यकतानुसार वडामा मासिक आँखा उपचार शिविर सञ्चालन गर्ने, स्थानीयको उपचार निःशुल्क गर्ने तथा नगरभित्रका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई तालिम दिइने उल्लेख छ ।नगरप्रमुख भण्डारीले सम्झौताले स्थ

क्यान्सरको उपचार निःशुल्क गर्न पत्रकारको माग

काठमाडौं, ५ बैशाख । पत्रकार गौतमबुद्ध बज्राचार्य क्यान्सरबाट पीडित भएपछि हाल त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेका छन् । गत पुसको अन्तिम सातामा क्यान्सर भएको पुष्टि भएपछि सो अस्पतालमा उपचार थालेका हुुन् । बज्राचार्य खोकी, दम र फोक्सोमा समस्या देखिएपछि भक्तपुर क्यान्सर अस्पतालमा भर्ना भई उपचार गराएका थिए । गत भदौदेखि खोकीको उपचार सुरु गरेकामा पुसको […]

गण्डकी सरकारले शहीद परिवार तथा घाइतेको ‘सामान्य’ उपचार निःशुल्क गर्ने

१६ भदौ, पोखरा । गण्डकी प्रदेश सरकारले जनआान्दाेलन तथा माओवादी सशस्त्र विद्रोहका शहीद परिवार, घाइते, अपा‌ङ्गलगायतकाे सामान्य उपचार निःशुल्क गर्ने भएको छ । भदौ १३ गते बसेको गण्डकी मन्त्रिपरिषद्को बैठकले जनआन्दोलन र माओवादी सशस्त्र विद्रोहका क्रममा घाइते, अपाङ्ग, बेपत्ता तथा तिनका परिवारको सामान्य उपचार प्रदेश मातहतका सरकारी अस्पतालमा निःशुल्क गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्ले […]

सरकारी अस्पतालमा पत्रकारको उपचार निःशुल्क

काठमाण्डाै – सरकारले देशभित्रका सरकारी अस्पतालमा पत्रकारको उपचार निःशुल्क गरेको छ । आउँदाे आर्थिक वर्षकाे सार्वजनिक गर्दै अर्थ मन्त्री विष्णु पौडेलले नेपाल पत्रकार महासङ्घको सदस्य रहेका पत्रकारलाई प्रेस काउन्सिलले जारी गरेको उपचार परिचयपत्रका आधारमा सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरेको जानकारी दिनुभयो ।   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बालुवाटारमा अर्थ मन्त्री विष्णु पौडेलले आउँदो आर्थिक वर्षका लागि बजेट भाषण गरिरहनुभएको छ । चौतर्फी विरोध भइरहे पनि सरकारले आज अध्यादेशमार्फत आउ...

संक्रमितको उपचार निःशुल्क गर्न राप्रपाको माग

राष्ट्रिय प्रजातन्त्र पार्टीले कोरोना संक्रमतिको निःशुल्क गर्न माग गरेको छ। पार्टीका ती अध्यक्ष क्रमशः पशुपति शम्सेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले संयुक्त रुपमा विज्ञप्ति जारी गरी सो माग गरेका हुन्।...

नोबेल अस्पतालमा कोरोना संक्रमितको उपचार निःशुल्क

विराटनगर । विराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा अब कोरोना संक्रमितको उपचार निःशुल्क हुने भएको छ । कोरोना संक्रमितको उपचार निःशुल्क गर्ने विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नोबेल अस्पतालबीच बिहीबार सम्झौता भएको हो ।सम्झौता पत्रमा स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा.गुणराज लोहनी र नोबेल अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा.भोगेन्द्र प्रसाद उपाध्यायले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार नोबेल अस्पतालमा कोरोना संक्रमितको उपचारमा लाग्ने खर्च स्वास्थ्य तथा जनसंख्या