काठमाडौं, २६ असार । सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ । भ्रातृ संस्थाको विधानबारे छलफल गर्न कांग्रेसले उपसभापति पुर्णबहादुर खड्काको नेतृत्वमा पदाधिकारी बैठक बोलाएको होे । भोलि बस्ने केन्द्रीय कार्यसमिति बैठकका एजेण्डा र भ्रातृ तथा शुभेच्छुक संस्थाका सन्दर्भमा पार्टी कार्यालय सानेपामा छलफल भइरहेको बुझिएको छ । डा.शेखर कोइराला पक्षको आन्तरिक भेला भर्खरै […]