रौतहट क्षेत्र-४ को मतगणना शुरु

रौतहट : रौतहट क्षेत्र ४ को मतगणना शुरु भएको छ। प्रत्यक्षतर्फको संघीय सांसदका उम्मेदवारको मत गन्न शुरु भएको हो।दिउँसो साढे १२ बजे मतगणना थाल्ने भनिएकोमा १ बजेर ४५ मिनेटमा मत गन्न शुरु भएको हो।चन्द्रपुर-३ गैडाटारको ५ वटा मतपेटिका खोलिएको छ। बाँकी १, २ र ३ को पनि मतगणना शुरु गर्ने तयारी भइरहेको छ।

सम्बन्धित सामग्री

रौतहट र सर्लाहीबाट मतगणनाको प्रारम्भिक नतिजा आउन सुरु

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना रौतहटमा सुरु भएको छ। आइतबार नै सम्पन्न निर्वाचनको मतगणना सोमबार दिउँसोदेखि हुन थालेपछि प्रारम्भिक नतिजा आउन सुरु भएको हो।...

मत गणनासम्बन्धी सूचना संकलनमा प्रहरीको हस्तक्षेप

रौतहट : रौतहटमा समाचार संकलन गर्न विभिन्न मतगणना स्थलमा पुगेका पत्रकारलाई रौतहट प्रहरीले बाहिर निकालेको छ।रौतहटका पत्रकारहरूले जिल्ला प्रहरी कार्यालयका एसपी वीरबहादुर बुढा मगरले मतगणनास्थलमा पुगेर समाचार संकलनमा रोक लगाएको आरोप लगाएका छन्। रौतहट क्षेत्र ४ को चन्द्रनिगाहपुरस्थित मतगणना स्थलमा अनुगमनका लागि गएका एसपीले पत्रकारलाई प्रवेश नगराउन आदेश दिएपछि सुरक्षाकर्मीले रोकेका हुन्। मतगणना स्थलमा पत्रकारलाई जान नदिइएको नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शिव पुरीले बताए। स्थानीय जनज्य

रौतहट-४ मा कांग्रेसको अग्रता, पछ्याउँदै एमाले

५ मंसिर, रौतहट ।  रौतहट क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका देवप्रसाद तिमलसेनाले सुरुवाती अग्रता लिएका छन् । साँझ ५ बजेसम्मको मतगणना अनुसार तिमिल्सिनाले ८०० मत ल्याएर अग्रता लिएका हुन् । तिमिल्सिनालाई नेकपा एमालेका उद्धवप्रसाद रेग्मीले ७५० मत ल्याएर पछ्याइरहेका छन् ।

देशभरका ३० स्थानको मतगणना जारी

काठमाडौं– निर्वाचन आयोगले हालसम्म ३० निर्वाचन क्षेत्रको मतगणना सुरु भइसकेको जनाएको छ । आयोगका अनुसार काठमाडौंका १०, ललितपुरको तीन, झापाको दुई, सप्तरीको दुई, कास्की एक, कैलाली एक, बाँके एक, भक्तपुर दुई, दाङको एक, कन्चनपुर एक, अछाम एक, मुस्ताङ सम्पन्न, रौतहट एक, लमजुङ एक, नवलपुरको दुई क्षेत्रमा मतगणना भइरहेको छ ।

रौतहट-४ मा मतगणना सुरु

रौतहट निर्वाचन क्षेत्र नम्बर ४ को प्रतिनिधि तथा प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । ४ निर्वाचन क्षेत्र रहेको रौतहटको बाँकी क्षेत्रको मतगणना सुरु भएको छैन ।

रौतहटमा मतगणनाका लागि सर्वदलीय बैठक बस्दै

रौतहट : रौतहटको ४ वटा निर्वाचन क्षेत्रको मतगणना सुरु गर्ने विषयमा सर्वदलीय बैठक बस्दै छ। रौतहट क्षेत्र नं-१ मा मतगणनाका लागि सर्वदलीय बैठक बसिरहेको छ भने रौतहट २ र ३ मा बैठक जारी रहेको छ।यस्तै, रौतहट क्षेत्र नं ४ को मतगणना आज दिउँसो साढे १२ बजेबाट सुरु हुने भएको छ। अहिले केही बेर पहिला भएको सर्वदलीय बैठकबाट यस्तो निर्णय भएको हो।

रौतहटको १६ पालिकामा मतगणना सकियो, कसले कहाँ जिते ?

इन्दिप कोइराला/रौतहट, ११ जेठ । १८ वटा स्थानीय तह रहेको रौतहटमा १६ स्थानीय तहको मतगणना सकिएको छ । मतगणनाअनुसार हालसम्ममा कांग्रेसले ६, नेकपा(एस)ले चार, एमालेले दुई, लोसपाले दुई, जसपाले एक र माओवादी केन्द्रले एक पालिकामा जित हात पारेको छ । नेपाली का‌ंग्रेसले राजपुर नगरपालिका, कटहरिया नगरपालिका, गढीमाई नगरपालिका, चन्द्रपुर नगरपालिका, परोहा नगरपालिका र माधव नारायण […]

रौतहटको फतुवा बिजयपुरको मतगणना अवरुद्ध

रौतहट, ९ जेठ । रौतहटको फतुवा बिजयपुर नगरपालिकामा मतदानस्थल तनावग्रस्त भएको छ । खसेको मत भन्दा बढी मतपेटिका भेटिएपछि मतगणनास्थल तनावग्रस्त भएको हो । आधारभुत विद्यालयमा ४७ थान मतपत्र भेटिएपछि मतगणना कार्यपनि अवरुद्ध भएको छ । सिल गरेको भन्दा ४७ मत बढी मतपत्र भेटिएपछि नेकपा एमाले, माओवादी केन्द्र र समाजवादीका मेयरका उम्मेदवारहरुले आइतबार रातिदेखि गणना […]

रौतहट १ को मतगणना सुरु - Naya Patrika

रौतहट क्षेत्र नं १ को मतगणना सुरु भएको छ । सर्वदलीय बैठकमा भएको सहमतिअनुसार ११ः३० बजेदेखि मतगणना सुरु भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय गौरका अनुसार अन्य निर्वाचन क्षेत्रको...पूरा पढ्नुहोस् »