जहाँ गोरु जुधाएर इतिहास सम्झाइन्छ

जुधेर फर्किने बेलामा चाहिँ गोरु आक्रोशित मुद्रामा दौडिने हुँदा हेर्ने दर्शक सतर्क रहनुपर्ने रहेछ। त्यस्ता गोरुले हान्ने र दौडिँडा चेप्ने सम्भावना पनि हुन्छ। गोरुलाई उत्सवस्थल लैजान र फर्काउन स्वयंसेवकहरूलाई सास्ती परेको देखेँ। मेरै आँखा अघिल्तिर एक जना १२ वर्ष जतिका बालकलाई जुधेर फर्केको गोरुले ठक्कर दिएर लडायो। धन्न, खुट्टाले कुल्चिन भ्याएन र केही भएन! यस्ता खेल प्रदर्शन गर्दा विशेष सुरक्षा सतर्कता अपनाउनु पर्छ।

सम्बन्धित सामग्री

नुवाकोटमा गोरु जुधाएर मनाइयो माघेसङ्क्रान्ति

यस वर्ष पनि नुवाकोटको तारुका, बेत्रावती, पञ्चकन्या, शेराबगरलगायत स्थानमा गोरु जुधाइएको हो ।

नुवाकोटमा गोरु जुधाएर मनाइयो माघेसङ्क्रान्ति

नुवाकोटका विभिन्न स्थानमा गोरु जुधाएर माघेसङ्क्रान्ति पर्वका मनाइएको छ । गोरु जुधाइलाई प्रतियोगिता र प्रतिस्पर्धा गरेर पर्व मनाउने पुरानो शैलीलाई निरन्तरता दिँदै यस वर्ष पनि नुवाकोटको तारुका, बेत्रावती, पञ्चकन्या, शेराबगरलगायत स्थानमा गोरु जुधाइएको हो । गोरु जुधाइ मेलाका लागि नेपालमै उद्गमस्थल मानिएको तारकेश्वर गाउँपालिका-३ तारुकाको चन्दनीमा १७ हल र विदुर नगरपालिका-१० स्थित रसुवाको सङ्गमस्थल बेत्रावतीमा …

नुवाकोटमा गोरु जुधाएर मनाइयो माघे सङ्क्रान्ति

त्रिशूली (नवाकोट)- नुवाकोटका विभिन्न स्थानमा गोरु जुधाएर माघे सङ्क्रान्ति पर्वका मनाइएको छ । गोरु जुधाइलाई प्रतियोगिता र प्रतिस्पर्धा गरेर पर्व मनाउने पुरानो शैलीलाई निरन्तरता दिँदै यस वर्ष पनि नुवाकोटको तारुका, बेत्रावती, पञ्चकन्या, शेराबगरलगायत स्थानमा गोरु जुधाइएको हो । गोरु जुधाइ मेलाका लागि नेपालमै उद्गमस्थल मानिएको त...

तारुकामा गोरुजुधाइको रमिता [तस्बिरहरू]

हरेक वर्षजस्तै नुवाकाेटमा गोरु जुधाएर रमाइलो गर्ने परम्पराले यो वर्ष पनि निरन्तरता पाएको छ। नुवाकोटको तारकेश्वर गाउँपालिका–२ तारुकामा सोमबार माघेसंक्रान्तिको अवसरमा गोरु जुधाएर स्थानीयले मनोरञ्जन लिएका छन्।  यहाँ गोरुजुधाइलाई एउटा विशेष अवसरका...

नुवाकोटमा गोरुजुधाइको रौनक (फोटोफिचर)

हरेक वर्षझैँ नुवाकोटमा गोरु जुधाएर माघेसंक्रान्तिमा रमाइलो गर्ने परम्पराले यो वर्ष पनि निरन्तरता पाएको छ ।

गोरु जुधाइ मेलाका रूपमा पनि चिनिँदै माघे सङ्क्रान्ति

मलेखु – माघे सङ्क्रान्ति भन्ने वित्तिकै नेपालमा गोरु जुधाउने दिन भनेर चिनिन थालेको छ । नुवाकोटको तारुकामा राजा जयपृथ्वीबहादुर सिंहको पालादेखि चलिआएको गोरु जुधाइ अहिले नुवाकोट, रसुवा धादिङ र गोरखामा हुँदै आएको छ । त्यसमा किसानले आफ्नो गोठमा पालिएका बहर गोरु जुधाएर मनोरञ्जन प्रदान गर्दै आएका छन् । विगतका वर्षहरू झैँ यो वर्ष पनि माघ […]

माघे संक्रान्तिमा गोरु जुधाइ प्रतियोगिता

धादिङका विभिन्न स्थानमा माघे संक्रान्ति गोरु जुधाएर मनाइएको छ ।जिल्लाको नीलकण्ठ नगरपालिका १४ स्थित धुँवाकोटमा माघे सक्रान्तिको दिन १८ हल गोरु जुधाइयो भने जिल्लाको खाल्टेमा १० हल गोरु जुधाइएको छ । एकदुई हल गोरु जुधाएर माघे संक्रान्ति पर्व मनाउने पुरानो चलनलाई व्यवस्थित बनाउँदै विगत केही वर्ष देखि गोरु जुधाउने मेलाका रुपमा माघे संक्रान्ति मनाउन थालिएको छ । आन्तरिक पर्यटन विकासमा यस पर्वलाई अगाडि बढाउने उद्धेश्यकले गोरु जुधाउने पर्व गरिएको धुवाँकोटका आयोजक संस्था संस्कृति संरक्षण तथा पर्यटन प्रवद्र्धन केन्द्रका संयोजक शिवकुमार श्रेष्ठ बताउनु हुन्छ । जिल्लाको मैदी, ढोला, खरी लगायतका स्थानमा पनि गोरु जुधाएर भव्यताका साथ माघे संक्रान्ति पर्व मनाइएको छ ।

गोरु जुधाएर मान्छेलाई रमाइलो, ६ तस्बिर

नुवाकोट : नुवाकोटका विभिन्न ठाउँमा माघे संक्रान्तिका दिन बुधबार गोरु जुधाइएको छ। स्थानीय कृषकहरुले पोसेर बलियो बनाएका गोरु जुधाइएको हो। नुवाकोटका ६ ठाउँमा ५७ हल गोरु जुधाइएको छ।  नुवाकोटको बेत्रावतीमा गोरु जुधाएको हेर्न प्रतिनिधि सभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे पनि पुगेकी थिइन्। जिल्लाका तारकेश्वर गाउँ...

गोरु जुधाएर मनाइयो माघे सङ्क्रान्ति (फोटो फिचर)

नुवाकोटमा गोरू जुधाएर माघे सङ्क्रान्ति पर्व मनाइएको छ। जिल्लाको तारुका, बेत्रावती र पञ्चकन्या गरी तीन ठाउँमा समिति नै बनाएर व्यवस्थित रुपमा गोरु जुधाउने गरिएको छ। यस वर्ष तीन ठाउँमा गरी ४० हल गोरुबीच प्रतिष्पर्धा गराइएको थियो।