संयुक्त राष्ट्रसंघ महासचिवद्वारा मध्य अफ्रिकी गणतन्त्रमा शान्ति सैनिक हत्याको निन्दा

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सोमबार मध्य अफ्रिकी गणतन्त्रमा संयुक्त राष्ट्रसंघ शान्ति मिसनका एकजना क्यामेरोनियन शान्ति सैनिकको हत्याको निन्दा गर्नुभएको छ । महासचिवका प्रवक्ताले ओहाम-पेन्डे प्रान्तमा भएको बम आक्रमणमा अन्य पाँच जना शान्ति सेना घाइते भएको र ती मध्ये दुई जना गम्भीर घाइते रहेको उल्लेख गर्नु भएको छ । महासचिवले पीडित परिवार र क्यामरुन सरकारप्रति …

सम्बन्धित सामग्री

कंगोमा नेपाली सुरक्षित

एजेन्सी । नेपाली सेनाले प्रजातान्त्रिक गणतन्त्र (डीआर) कंगोमा बुधबार भएको संयुक्त राष्ट्रसंघ विरुद्धको प्रदर्शनका क्रममा १५ जनाको मृत्यु भएपनि नेपाली भने सुरक्षित रहेको जनाएको छ । मृत्यु हुनेमा ३ जना शान्ति स्थापनार्थ तैनाथ शान्ति सैनिक छन् । कंगोमा शान्ति स्थापनार्थ तैनाथ संयुक्त राष्ट्रसंघको (मोनुस्को) मिसनको विरोधमा स्थानीय जनताहरुले विरोध प्रदर्शन गर्दै आएका छन् । गत […]

नेपाली शान्ति सैनिक अबेईतर्फ प्रस्थान

काठमाडौं । नेपाली शान्ति सैनिक दक्षिण सुडान र सुडानबीचको विवादास्पद भूमि अबेईतर्फ प्रस्थान गरेका छन् । अबेईका लागि संयुक्त राष्ट्रसंघ अन्तरिम सुरक्षा बलमा तैनाथ हुन श्री फोर्स हेडक्वार्टर सपोर्ट युनिट (शान्ति सेना) पहिलो डफ्फा बिहीबार राति त्यसतर्फ प्रस्थान गरेको हो । प्रमुख सेनानी सुवेश कायस्थको कमान्डमा ६७ नेपाली शान्ति सैनिक टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकको अदली–बदली

काठमाडौँ । संयुक्त राष्ट्रसंघ (यूएन) मिसन दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकको अदली–बदली सुरु भएको छ । मंगलबार यूएन मिसन साउथ सुडानमा तैनाथ श्री गोरखबहादुर गण (शा.से.) सातौँ डफ्फालाई बदली गर्नका लागि श्री चन्दननाथ गण (शा.से.) आठौँ डफ्फाको पहिलो फ्लाइटमा प्रमुख सेनानी सरोज राणाको नेतृत्वमा २१६ जना नेपाली शान्ति सैनिक यूएन...

नेपाली सेनाले लेवनानमा गर्‍यो २ सय विद्यार्थीलाई स्टेशनरी सामान वितरण

लेवनानमा तैनाथ रहेको श्री बर्दबहादुर गणले ६२ औ डफ्फाले दक्षिण लेवनानमा रहेका नेताहरुलाई स्वास्थ्य, शिक्षा, वातावरण र आर्थिक क्षेत्रमा सहयोग पुर्‍याउनको लागि ७६ औ संयुक्त राष्ट्रसंघ दिवस मनाएको छ ।   उक्त मिसनमा सम्मिलित मेडिकल टोलीले स्थानीय हउला र माज्दल स्लिम नगरपालिकामा रहेका सरकारी विद्यालयहरुमा दन्त स्वास्थ्य र मुखको हेरचाह सम्बन्धी सचेतना कक्षा संचालन गरी दाँतको सफाई गर्ने प्रयोगात्मक विधिद्वारा प्रदर्शनी गरिएको छ ।  विद्यालयमा अध्ययनरत करीब २०० जना विद्यार्थीहरुलाई नेपाली शान्ति सैनिक युनिटको तर्फबाट स्टेशन...

डारफोरबाट संयुक्त राष्ट्रसंघीय मिसनका शान्ति सैनिक फिर्ता

संयुक्त राष्ट्रसंघले डारफोरमा रहेको मिसनबाट शान्ति सैनिकहरु फिर्ता भएको जनाएको छ । सो कुराको जानकारी डारफोरमा रहेको संयुक्त राष्ट्रसंघ मिसनका लजिष्टिक प्रमुखले दिएका हुन्। डारफोरमा रहेको संयुक्त राष्ट्रसंघीय मिसनका लजिष्टिक प्रमुख अतुल खारेले मंगलबार सो जानकारी दिएका छन् । उनले दक्षिण सुडानको डारफोरमा रहेको मिसनका सदस्यहरु हटेको जानकारी दिए ।उनका अनुसार सो मिसनमा रहेका शान्ति सैन्य र अरु सबै कर्मचारीहरु पनि त्यहाँबाट हटेका बताइएको छ । त्यहाँ गएको १३ वर्षदेखि जारी रहेको हिंसाबाट यहाँका नागरिकलाई

सेनाका अधिकृतलाई यूएन सेक्रेटरी जनरलबाट प्रशंसापत्र

काठमाडौं । नेपाली सेनाको दक्षिण सुडानमा तैनाथ कालीध्वज गण दशौँ डफ्फाका सहसेनानी विज्ञान विष्टलाई कदरस्वरुप संयुक्त राष्ट्रसंघ (यूएन) सेक्रेटरी जनरलबाट प्रशंसापत्र प्राप्त भएको छ । ०७७ मंसिर १० गते अस्थायी अपरेटिङ बेस क्युइवेटनजिक दुई जातिका हतियारधारी समूहहरुबीच उत्पन्न तनावपछि नेपाली शान्ति सैनिक तत्काल उक्त इलाकामा परिचालन भएको थियो । जसकारण ठूलो...