सेनाका अधिकृतलाई यूएन सेक्रेटरी जनरलबाट प्रशंसापत्र

काठमाडौं । नेपाली सेनाको दक्षिण सुडानमा तैनाथ कालीध्वज गण दशौँ डफ्फाका सहसेनानी विज्ञान विष्टलाई कदरस्वरुप संयुक्त राष्ट्रसंघ (यूएन) सेक्रेटरी जनरलबाट प्रशंसापत्र प्राप्त भएको छ । ०७७ मंसिर १० गते अस्थायी अपरेटिङ बेस क्युइवेटनजिक दुई जातिका हतियारधारी समूहहरुबीच उत्पन्न तनावपछि नेपाली शान्ति सैनिक तत्काल उक्त इलाकामा परिचालन भएको थियो । जसकारण ठूलो...