बगैंचामै पुगेर स्याउका बिरुवा काँटछाँट गर्न सिकाउँछन् प्राविधिक

बगैंचा व्यवस्थापन तथा बिरुवा काँटछाँट गर्न सिकाउने उद्देश्यले कृषि प्राविधिक किसानका स्याउ बगैंचामा पुग्न थालेका छन्।...

सम्बन्धित सामग्री

किसानलाई स्याउका बिरुवा र बीउ सहयोग

सिमकोट – बेरोजगार किसानलाई स्याउका बिरुवा, औजार र तरकारीको बीज सहयोग गरिएको छ। बेरोजगारलाई ब्यावसायिक फलफूल खेतीका साथै किसानलाई तरकारी खेती गर्न ती सामग्री निःशुल्क प्रदान गरिएको हो। सिमकोट गाउँपालिका– २ की किसान जानकी सुनारले स्याउका बिरुवा, हजारी गार्डेन पाइप र तरकारी बीउ सहयोग उपलब्ध भएको बताईन। उनीले आफूजस्तै छनौटमा परेका किसानले बिरुवा, बीउ र […]

जुम्लामा श्रमदानबाट स्याउका बिरुवा उत्पादन

जुम्ला, ३० फागुन । जुम्लाको तातोपानी गाउँपालिकाले श्रमदानबाट स्याउका बिरुवा उत्पादन गर्ने अभियान सुरु गरेको छ । यसका लागि गाउँपालिकाले प्रत्येक महिनाको दोस्रो शनिबार श्रमदान गर्दै आएको छ । पालिकाको आफ्नो परिसरमा बिरुवा उत्पादनको काम भइरहेको र यस कार्यलाई अभियानका रुपमा प्रभावकारी बनाइने पनि पालिकाले जनाएको छ । श्रमदानअन्तर्गत पालिका परिसरभित्र तत्कालका लागि ६५ वटा […]

स्याउका बिरुवा अब जिल्लाबाहिरबाट नल्याइने

सिमकोट – कृषि क्षेत्रमा काम गर्दै आएका हुम्ला जिल्लाका तीन वटा कार्यालयले जिल्लाकै किसानले उत्पादन गरेका बिरुवा गरिद गरेर वितरण गर्ने भएका छन्। जिल्लामै किसानले स्याउका बिरुवा उत्पादन गर्न थालेपछि जिल्लामा आएको साधन र श्रोत जिल्ला बाहिर नपठाउनका लागि जिल्ला कै बिरुवा खरिद गर्न लागिएको हो। सिमकोट गाउँपालिका कृषि शाखाका प्रमुख नेत्र बहादुर शाहीका अनुसार […]

अनुदानमा स्याउका बिरुवा वितरण

मनाङ, ८ असार । मनाङका कृषकलाई अनुदानमा स्याउका बिरुवा वितरण गरिएको छ । कृषि विकास निर्देशनालय गण्डकी प्रदेश पोखराबाट कृषि ज्ञान केन्द्र मनाङमार्फत ७५ प्रतिशत अनुदानमा स्याउका बिरुवा वितरण गरिएको हो । निर्देशनालयले मनाङमा चालु आर्थिक वर्षमा १३ हजार पाँच सय ४० बिरुवा वितरण गरेको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख राजेश्वर सिलवालले जानकारी दिए । […]

बिक्नै छाडे जुम्ली स्याउका बिरुवा

चन्दननाथ नगरपालिका २ जुम्लाका नर्सरी व्यवसायी हरिबहादुर कामीले हालसम्म करिब ३० देखि ३२ लाखका जुम्ली स्याउका बिरुवा जिल्ला बाहिर निर्यात गरेका छन् । गाउँमै ‘राजेश फलफूल नर्सरी’बाट उत्पादित झण्डै ६५ हजार रैथाने जुम्ली स्याउका बिरुवा निर्यात गरेका हुन् । हरि बहादुरले नर्सरीमा करिब ९० हजारबढी बिरुवा उत्पादन गरेका थिए । मुस्किलले ६५ हजार बिरुवा बाहिरी […]

स्याउका बिरुवा बिक्री नहुँदा जलाएर नष्ट

जुम्लामा स्याउका बिरुवा बिक्री नहुँदा किसानले जलाएर नष्ट गरेका छन् । पातारासी गाउँपालिका–६ का खड्कबहादुर बुढा २०५७ सालदेखि स्याउको बेर्ना उत्पादन गर्दै आउनुभएको छ । बिरुवा बेचेरै वर्षमा रु २४ लाखसम्म आम्दानी गरेको उहाँको अनुभव छ । यस वर्ष बिरुवा बिक्री नभएपछि झण्डै ६ हजार बिरुवा उखेलेर जलाएको बुढाले बताउनुभयो । बुढालाई जस्तै तातोपानी गाउँपालिकाका …

स्याउका बिरुवा बिक्री नहुँदा जलाएर नष्ट

जुम्लामा स्याउका बिरुवा बिक्री नहुँदा किसानले जलाएर नष्ट गरेका छन् ।  पातारासी गाउँपालिका–६ का खड्कबहादुर बुढा  २०५७ सालदेखि स्याउको बेर्ना उत्पादन गर्दै आएका छन् । बिरुवा बेचेरै वर्षमा रु २४ लाखसम्म आम्दानी गरेको उनको अनुभव छ । यसवर्ष बिरुवा बिक्री नभएपछि झण्डै ६ हजार बिरुवा उखेलेर जलाएको बुढाले बताए ।बुढालाई जस्तै तातोपानी गाउँपालिकाका जीवलाल न्यौपानेलाई पनि स्याउको बिरुवा बिक्री नहुँदा समस्या भएको छ । “नौ हजार बिरुवा उत्पादन गरे, हालसम्म एउटा पनि बिक्री भएन”, उनले

स्याउका बिरुवा बेचेर लाखौं कमाइ

चन्दननाथ नगरपालिका–८ का हरिबहादुर रोकायाले यो वर्ष ११ हजार स्याउका बिरुवा हुम्ला पठाए। उनले बिरुवा ट्रकमा नेपालगन्ज पठाइसके।...

स्याउका बिरुवा निर्यात गर्दै जुम्ला

जुम्ला– जुम्लामा उत्पादन गरिएका स्याउका बिरुवा बाहिरी जिल्लामा निर्यात हुन थालेका छन् । चन्दननाथ नगरपालिका–८का हरिबहादुर रोकायाले २४ हजार वटा बिरुवा बेचेका छन् । उनले ११ हजार बिरुवा हुम्लाको लागि र १३ हजार बिरुवा बाजुराको लागि बेचेका हुन् । सिर्जनशील फलफूल नर्सरी चलाउँदै आएका उनले भने, ‘हुम्लाको सिमिकोटको लागि माग आएको थियो । त्यही मागको […]

स्याउका बिरुवा निर्यात गर्दै जुम्ला

जुम्लामा उत्पादन गरिएका स्याउका बिरुवा बाहिरी जिल्लामा निर्यात हुन थालेका छन् । चन्दननाथ नगरपालिका–८ का  हरिबहादुर  रोकायाले २४ हजार वटा बिरुवा बेचेका छन् । उनले ११ हजार बिरुवा हुम्लाको लागि  र १३ हजार बिरुवा बाजुराको लागि  बेचेका हुन् । सिर्जनशील फलफूल नर्सरी चलाउँदै आएका उनले भने, ‘हुम्लाको  सिमिकोटको लागि माग आएको थियो । त्यही मागको आधारमा यस पटक ११ हजार बिरुवा पठाएँ ।  मेरो नर्सरीमा ४० देखि ५० हजारसम्मको बिरुवा छ ।’ उनले स्याउ नर्सरीब