भक्तपुर सिकर्मी संघको अध्यक्षमा ढुकुछू

भक्तपुर सिकर्मी संघको अध्यक्षमा पुनः विक्रम ढुकुछ चुनिएका छन्। संघको भक्तपुरमा भएको नवौ वार्षिक साधारणसभा तथा अधिवेशनबाट ढुकुछूको अध्यक्षतामा १३ सदस्यीय नयाँं कार्यसमिति चयन भएको हो। संघको उपाध्यक्षमा रामसुन्दर सुवाल, सचिवमा पुन्यराम न्हुछे, सहसचिवमा कपिल...

सम्बन्धित सामग्री

लोकतान्त्रिक खेलकुद संघ भक्तपुर जिल्ला अध्यक्षमा डंगोल नियुक्त

१८ चैत, काठमाडौं । नेपाल लोकतान्त्रिक खेलकुद संघको भक्तपुर जिल्ला अध्यक्षमा सुदिप डंगोल नियुक्त भएका छन् । उनलाई शुक्रबार लोकतान्त्रिक खेलदकुद संघका अध्यक्ष देवेन्द्र कुमार शेरचनले नियुक्ति पत्र हस्तान्तरण गरेका हुन् । खेलकुद संघको विधान २०७९ को भाग ६ को उपदफा १ मा रहेर उनलाई लोकतान्त्रिक संघले भक्तपुर जिल्लाको अध्यक्षको रुपमा नियुक्त गरेको हो ।

भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा धौबञ्जा

भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा रोशनीमैयाँं धौबञ्जा निर्वाचित भएकी छिन्।

करातेको बागमती अध्यक्षमा लामा

चितवन- नेपाल सितोरियो कराते संघ बागमती प्रदेशको अध्यक्षमा गगन लामा चयन भएका छन्। संघको शनिबार सम्पन्न प्रथम अधिवेशनले लामालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो। संघका अन्य पदाधिकारी तथा सदस्य नवनिर्वाचित अध्यक्षले मनोनित गर्ने व्यवस्था छ। अधिवेशनले केन्द्रीय महाधिवेशनमा प्रतिनिधित्व गर्ने सात प्रतिनिधि पनि चयन गरेको छ। सोमा प्रकाश मोहन धौभडेल (भक्तपुर), दीपक श्रेष्ठ (ललितपुर), ज्ञानबहादुर […]

भक्तपुर जिल्ला क्रिकेट संघको अध्यक्षमा मनिषराज पाण्डे निर्वाचित

३० साउन, काठमाडौं । भक्तपुर जिल्ला क्रिकेट संघको अध्यक्ष पदमा मनिषराज पाण्डे निर्वाचित भएका छन् । सोमबार भएको  जिल्ला क्रिकेट संघको तेस्रो अधिवेशन तथा साधारण सभाबाट नेपालका पूर्वखेलाडी मनिष पाण्डेले अध्यक्ष अर्का प्रत्यासी रुपक रन्जितलाई २ मतले हराए । पाण्डेले १४ मत प्राप्त गरी निर्वाचित हुँदा रुपकले १२ मत पाए । उपाध्यक्षमा राष्ट्रिय अम्पायर धर्म सुन्दर […]

भक्तपुर मदिरा संघको अध्यक्षमा छुस्याकी

भक्तपुर मदिरा व्यवसायी संघको अध्यक्षमा जीवन छुस्याकी चुनिएका छन्। संघको शनिबार भक्तपुरमा सम्पन्न पहिलो साधारणसभा तथा अधिवेशनले छुस्याकीको अध्यक्षतामा नौ सदस्यीय नयाँं कार्यसमिति चुनिएको हो।...

सिकर्मी संघ भक्तपुरमा पुनः ढुकुछु

भक्तपुर सिकर्मी संघको अध्यक्षमा पुनः विक्रम ढुकुछु चुनिएका छन्। संघको भक्तपुरमा भएको नवौं वार्षिक साधारणसभा तथा अधिवेशनबाट ढुकुछुको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन भएको हो।...

भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघ अध्यक्षमा मानन्धर

भक्तपुर – भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघको अध्यक्षमा गंगाराम मानन्धर र्निविरोध निर्वाचित भएका छन्। संघ शनिबार सम्पन्न १२औं वार्षिक साधारणसभा तथा छैठौं अधिवेशनले मानन्धरको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। जसअनुसार तीन उपाध्यक्षमा रामगोपाल सुवाल, रूकेश रञ्जित र चन्द्र श्रेष्ठ, महासचिवमा रामप्रसाद खर्बुजा, सचिव अल्बर्ट बज्राचार्य, कोषाध्यक्षमा श्याम दुवाल र सह–कोषाध्यक्षमा बुद्धिकुमार मुस्याख्व निर्वाचित […]

भक्तपुर विद्युतीय सामाग्री र मोबाइल व्यवसायी संघमा नयाँ नेतृत्व

भक्तपुर विद्युतीय सामाग्री व्यवसायी संघ र भक्तपुर मोबाइल व्यवसायी संघले पनि नयाँ नेतृत्व पाएको छ । विद्युतीय सामाग्री व्यवसायी संघको अध्यक्षमा गंगाराम मानन्धर निर्विरोध निर्वाचित भएका छन् । भक्तपुर विद्युतीय सामग्री संघको १२औँ वार्षिक साधारण सभा तथा छैटौँ अधिवेशनबाट मानन्धरको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।संघको उपाध्यक्षमा रामगोपाल सुवाल, रूकेश रञ्जीत, चन्द्र श्रेष्ठ महासचिवमा रामप्रसाद खर्वुजा, सचिव अल्वर्ट बज्राचार्य, कोषाध्यक्षमा श्याम दुवाल, सह कोषाध्यक्षमा बु

भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा शिवप्रसाद मानन्धर

भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा शिवप्रसाद मानन्धर चुनिएका छन् । संघको ३४ औं साधारणसभा तथा अधिवेशनबाट मानन्धर स्वतः अध्यक्षमा चुनिएका हुन् । निवर्तमान वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने संघको प्राबधान अनुसार यसअघि वरिष्ठ उपाध्यक्ष रहेका मानन्धर स्वतः अध्यक्ष चुनिएका हुन् । वरिष्ठ उपाध्यक्षमा रोशनीमैयाँं धौबन्जा निर्वाचित भएकी छिन् । प्रतिस्पर्धी महेश धौबन्जालाई पराजित गरी रोशनीमैयाँं वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुन सफल भएकी हुन् । साथै संघको उपाध्यक्ष (साधारण) तर्फ कृष्णमुरारी न्यौप

भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा शिवप्रसाद मानन्धर

भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा शिवप्रसाद मानन्धर चुनिएका छन् । संघको शनिबार राति सम्पन्न दुई दिने ३४ औं साधारणसभा तथा अधिवेशनबाट मानन्धर स्वत: अध्यक्षमा चुनिएका हुन् । निवर्तनमा वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने संघको प्रावधान अनुसार मानन्धर अध्यक्ष चुनिएका हुन् ।