प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट प्रकरणमा मेयर उन्मुक्त, सहयोगी पक्राउ

मेयरमाथि कुटपिटको गम्भीर आरोप, प्रहरी भन्छ, ‘मेयरमाथि उजुरी परेको भए पनि आरोप मुद्दाको तहमा पुगेको छैन’ काठमाडौँ । बाराको सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिओमप्रसाद जयसवालमाथि कुटपिट गरेको घटनामा संलग्न भनिएका नगरप्रमुख किशोरी साह कलवार अहिलेसम्म पनि उन्मुक्त छन् भने उनका सहयोगी मात्रै पक्राउ परेका छन्। घटनासँग जोडिएका मेयरका सहयोगी मानिने सन्फी यादवलाई प्रहरीले पक्राउ […]