कोशीमा सभामुख चयन गर्न आज निर्वाचन हुँदै

कोशी प्रदेश सभाले सभामुख निर्वाचन प्रक्रिया अगाडि बढाएको छ । केहीबेर अघि सम्पन्न कार्यव्यवस्था बैठकले आजै सभामुख निर्वाचन सम्पन्न गर्ने गरी कार्यसूची तय गरेको हो । सभामुख पदको निर्वाचन दिउँसो ३ बजे हुँदैछ ।

सम्बन्धित सामग्री

कर्णालीमा आज सभामुखको निर्वाचन हुँदै

काठमाडौं : कर्णाली प्रदेशसभामा सभामुखको आज निर्वाचन हुने भएको छ ।  सभामुख चयन गर्न मतदानको समय बिहान ११ बजे तोकिएको हो ।  एमालेबाट नन्दा गुरुङ र नेपाली कांग्रेसका खड्ग पोखरेलको सभामुखमा उम्मेदवारी परेको छ।  सत्तारूढ दलबीच भएको भागबन्डामा कर्णाली प्रदेशको मुख्यमन्त्री र उप–सभामु...