सुदूरपश्चिममा तेस्राेपटक सभामुखकाे निर्वाचन हुँदै, आज पनि बहुमत नपुगे संवैधानिक संकट

यसअघि दुई पटकसम्म भएको निर्वाचनमा कसैले पनि बहुमत नपाउँदा सभामुख चयन हुन सकेकाे थिएन । यदि आज पनि सभामुख चयन नभए संवैधानिक संकट उत्पन्न हुनेछ ।