सत्ता गठबन्धन रहोस्, नरहोस्, एमसीसी अनुमोदन हुन्छः रामहरि खतिवडा

काठमाडौं, ६ फागुन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले कुनै पनि डर, धाकधम्कीबाट एमसीसी अनुमोदन गराउन सरकार पछि नपर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खतिवडाले भने, “गठबन्धन सत्ता रहोस्, नरहोस् । इच्छा छ, बस्नोस्, छैन नबस्नोस् । कसैलाई बाँधेर, डोहोर्याएर जबर्जस्ती […]

सम्बन्धित सामग्री

ओखलढुंगाबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका रामहरि खतिवडा विजयी

ओखलढुंगाबाट प्रतिनिसभा सदस्यमा नेपाली कांग्रेसका रामहरि खतिवडा विजयी भएका छन्।

ओखलढुंगामा रामहरि खतिवडा निर्वाचित

ओखलढुङ्गा । ओखलढुंगामा कांग्रेसका उम्मेदवार रामहरि खतिवडा निर्वाचित हुनुभएको छ । खतिवडाले एमाले उम्मेदवार यज्ञराज सुनुवारलाई ६ हजार ८१८ मतान्तरले पराजित गर्नुभएको हो । खतिवडाले ३३ हजार ५५६ मत प्राप्त गरि निर्वाचित हुनुभएको छ । खतिवडाका प्रतिद्वन्द्वी सुनुवारले २६ हजार ७३८ मत प्राप्त गनुएभएको छ ।

ओलखढुंगाबाट रामहरि खतिवडा विजयी

नेपाली कांग्रेसका नेता रामहरि खतिवडा ओलखढुंगाबाट प्रतिनिधिसभा सदस्यमा ३३ हजार ५५६ मतसहित विजयी हुनुभएको छ । खतिवडाका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका यज्ञराज सुनुवार २६ हजार ७३८ मत प्राप्त गरी दोस्रो स्थानमा रहनुभयो । त्यस्तै जनता समाजवादी पार्टीका जुद्धबहादुर राईले ८९७ मत प्राप्त गरी तेस्रो स्थानमा रहनुभयो भने राष्ट्रिय स्वतन्त्र पार्टीकी शोभा कार्कीले ७१४ मत प्राप्त …

भारी मतान्तरसहित ओखलढुङ्गामा कांग्रेसका रामहरि खतिवडा विजयी

ओखलढुङ्गा – ओखलढुङ्गामा भारी मतसहित कांग्रेसका उम्मेदवार रामहरि खतिवडा निर्वाचित हुनुभएको छ । खतिवडाले एमाले उम्मेदवार यज्ञराज सुनुवारलाई झण्डै ७ हजार मतान्तरले पराजित गर्नुभएको हो ।  खतिवडाले ३३ हजार ५५६ मत ल्याएर विजयी हुनुभयो भने खतिवडाका प्रतिद्वन्द्वी  एमाले उम्मेदवार यज्ञराज सुनुवारले २६ हजार ७३८ मत पाउनुभयो । उहाँहरूबीच ६ हजार ८१८ को मतान्तर छ ।  २०७४ सालमा वाम गठबन्धन हुँदा सुनुवारले ५ हजार २५३ मतले खतिवडालाई पराजित गर्नुभएको थियो । त्यसबेला सुनुवारलाई साथ दिएको माओवादी र एमालेब...

ओखलढुंगाबाट कांग्रेसका रामहरि खतिवडा विजयी

ओखलढुंगाबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका रामहरि खतिवडा विजयी भएका छन्। वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार खतिवडा निवर्तमान सांसद यज्ञराज सुनुवारलाई ६८ सय १८ मतान्तरले पराजित गर्दै विजयी भएका हुन्।  खतिवडाले ३३ हजार ५ सय ५६...

ओखलढुंगामा कांग्रेसका रामहरि खतिवडा विजयी

काठमाडौं : ओखलढुंगामा एउटा मात्रै निर्वाचन क्षेत्र रहेको प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार रामहरि खतिवडा निर्वाचित भएका छन्।निर्वाचन  आयोगका अनुसार  उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार यज्ञराज सुनुवारलाई खतिवडालाई हराएका हुन्।खतिवडाले ३३ हजार पाँच सय ५६ मत ल्याएर विजयी भएकाे आयोगको तथ्यांकमा राखिएको छ।

ओखलढुंगाबाट प्रतिनिधिसभामा कांग्रेसका रामहरि खतिवडा निर्वाचित

७ मंसिर, काठमाडौं । ओलखढुंगाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका रामहरि खतिवडा विजयी भएका छन् । खतिवडा ३३ हजार ५५६ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका यज्ञराज सुनुवार २६ हजार ७३८ मत प्राप्त गरे । तेस्रो स्थानमा रहेका जनता समाजवादी पार्टीका जुद्धबहादुर राईले ८९७ मत प्राप्त गरे । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी […]

हामी दुई तिहाइको सरकार बनाउँछौंः रामहरि खतिवडा

काठमाडौं, १५ असोज । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले पार्टी सभापति शेरबहादुर देउवा पार्टीलाई मिलाएर लैजान तयार रहेको बताएका छन् । “पार्टी सभापतिजी पार्टी कमजोर नहोस् भनेर नै गठबन्धन गर्न तयार हुनुभएको हो । डा. शेखर कोइरालालाई पनि पार्टीकै चिन्ता होला । सबैको इच्छा पार्टी बलियो बनाउने हो । हामी अरु दलसँग गठबन्धन गर्छौं भने […]

देउवाले अब गुटको राजनीति गर्नुहुन्नः रामहरि खतिवडा

काठमाडौं, ६ पुस । नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य रामहरि खतिवडाले अब पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गुटको राजनीति नगर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खतिवडाले भने, “नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अब गुटको राजनीति गर्नुहुन्न, जुटको राजनीति गर्नुहुन्छ […]

लोकप्रिय मतसहित रामहरि खतिवडा कांग्रेस केन्द्रीय सदस्यमा विजयी

नेपाली कांग्रेसका प्रभावशाली युवा नेता रामहरि खतिवडा केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत नेतृत्व चयनका लागि खुला केन्द्रीय सदस्यको लागि भएको निर्वाचनमा खतिवडा पाँचौ लोकप्रिय मतसहित विजयी भएका हुन् । पटक पटक केन्द्रीय सदस्य र मन्त्री बनेका नेताहरुलाई पछि पार्दै खतिवडाले पाचौं लोकप्रिय मत प्राप्त गरेका छन् । आइतवार सार्वजनिक अन्तिम नतिजामा खतिवडाले २ हजार ८ सय ३२ मत प्राप्त गरेका हुन् । सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्की, कानून मन्त्री दिलेन्द्र बडू, पटक पटक केन्द्रीय सदस्य निर्वाचित...