देउवाले अब गुटको राजनीति गर्नुहुन्नः रामहरि खतिवडा

काठमाडौं, ६ पुस । नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य रामहरि खतिवडाले अब पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गुटको राजनीति नगर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खतिवडाले भने, “नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अब गुटको राजनीति गर्नुहुन्न, जुटको राजनीति गर्नुहुन्छ […]