उम्मेदवार हुन प्रतिस्पर्धा छ तर त्याग गर्न पनि आवश्यक छ : गृहमन्त्री खाँण

काठमाडौं, ८ असोज । गृहमन्त्री बालकुष्ण खाँणले बुद्धको शिक्षा आत्मसात् गर्नुपर्ने सबैको दायित्व रहेको बताएका छन । भैरहवामा रहेको शान्ति बुद्ध गुम्बा छात्रावास भवनको आज उद्घाटन गर्दै गृहमन्त्री खाणले अहिले निर्वाचनमा उम्मेदवार हुन नेताहरुमा प्रतिस्पर्धा भइरहेको र सबैलाई टिकट दिन नसकिने हुँदा बुद्धले झै त्याग गर्न पनि आवश्यक रहेको चर्चा गरे। “यो संवेदनशील बेलामा शान्तिपूर्ण […]

सम्बन्धित सामग्री

प्रहरीको मनोबल बढाउन सरकारले सहयोग गर्छः गृहमन्त्री खाँण

काठमाडौं, १८ मंसिर । गृहमन्त्री बालकृष्ण खाँणले प्रहरीहरुको मनोबल वृद्धि गर्नका लागि सरकारले भरपूर सहयोग गर्ने बताएका छन् । नेपाल प्रहरी सिंहदरबार सुरक्षा गणका प्रहरी कर्मचारीसँग सामूहिक भोजनपछि आयोजित समारोहमा बोल्दै उहाँले प्रहरी अधिकृतहरुलाई पनि प्रहरीको मनोबल बढाउनका लागि आवश्यक कार्य गर्न निर्देशन दिए । भर्खरै सम्पन्न आम चुनावका सन्दर्भ होस् वा नियमित शान्ति, सुरक्षा […]

अपराधिक घटनाकाे नियन्त्रण गर्न आवश्यक: गृहमन्त्री खाँण

काठमाडाैं । गृहमन्त्री बालकृष्ण खाँणले वर्षेनी अपराधिक घटना बढिरहेकाले नेपालमा पनि सुरक्षा चुनौती थपिएको बताउनुभएको छ । सोमबार ६७ औँ प्रहरी दिवसको उपलक्ष्यमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले विश्वमा नै वर्षेनी अपराधिक घटना बढिरहेको भन्दै यसको चुनौती नेपालमा पनि बढ्दै गएको बताउनुभएको हो । उहाँले विश्वमा अहिले […]

सत्ता गठबन्धनलाई दुई तिहाई बहुमत आवश्यक छ : गृहमन्त्री खाँण

काठमाडौं । गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सत्तारुढ गठबन्धनलाई दुई तिहाई बहुमत दिन आम मतदातालाई आग्रह गर्नुभएको छ । गृहमन्त्री खाँणले नागरिकताबिहीन नेपाली नागरिकहरुलाई नागरिकता दिन संविधान संशोधन गर्नुपर्ने भएकाले पनि सत्तारुढ गठबन्धनलाई दुई तिहाई बहुमत आवश्यक रहेको जिकिरसमेत गर्नुभयो । मंगलबार […]

उम्मेदवार बन्न चाहनेले त्याग गर्न पनि आवश्यक छ : गृहमन्त्री खाँण

८ असोज, भैरहवा । गृहमन्त्री बालकुष्ण खाँणले निर्वाचनमा उम्मेदवार हुन चाहने नेताले त्याग पनि गर्न पनि सक्नुपर्ने बताए । भैरहवामा रहेको शान्ति बुद्ध गुम्बा छात्रावास भवनको शनिबार उद्घाटन गर्दै उनले उम्मेदवार बन्न नेताहरुमा प्रतिस्पर्धा भइरहेको र सबैलाई टिकट दिन नसकिने भएकाले वुद्धले झैं त्याग गर्न आवश्यक रहेको बताएका हुन् । ‘यो संवेदनशील बेलामा शान्तिपूर्ण निर्वाचन […]

उम्मेदवार हुन प्रतिस्पर्धा छ, तर त्याग गर्न पनि आवश्यक छः गृहमन्त्री खाँण

गृहमन्त्री खाँणले अहिले निर्वाचनमा उम्मेदवार हुन नेताहरुमा प्रतिस्पर्धा भइरहेको र सबैलाई टिकट दिन नसकिने हुँदा बुद्धले झैँ त्याग गर्न पनि आवश्यक रहेको चर्चा गरे।...

अपराध नियन्त्रण गर्न प्रहरीलाई नियमित तालिम आवश्यक : गृहमन्त्री खाँण

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँणले अपराध रोकथाम र नियन्त्रण गर्न प्रहरी कर्मचारीलाई नियमित एवम् विशिष्टिकृत तालिमहरू दिन आवश्यक रहेको बताएका छन्। भारत सरकारको आर्थिक अनुदानमा काभ्रेपलाञ्चोक पनौतीस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजना निर्माण शुरूवातको लागि शुक्रबार आयोजित भूमि पूजन समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले यस्तो बताएका हुन्।गृहमन्त्री खाँणले यस्ता तालिमबाटै प्रहरी संगठनको क्षमता विकास हुने बताए। ‘समाजमा हुने विभिन्न प्रकारका अपराधको रोकथाम, नियन्

मन्त्री र सीडीओलाई पनि विपद सम्बन्धी तालिम आवश्यक : गृहमन्त्री खाँण

२९ जेठ, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले विपद् सम्बन्धी सामान्य तालिम सम्बन्धित मन्त्रालयका मन्त्री, कर्मचारी र प्रमुख जिल्ला अधिकारी ( सीडीओ) लगायतलाई पनि आवश्यक भएको बताएका छन् । सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा गत वैशाख २५ गतेदेखि सुरु भएको गोताखोर तालिमको शनिबार समापन गर्दै गृहमन्त्री खाँणले सो धारणा राखेका हुन् । […]

यौन हिंसाको विषय पाठ्यपुस्तकमा समावेश गर्नु आवश्यक छ : गृहमन्त्री खाँण

काठमाडौं, २४ जेठ । नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाँणले बलात्कारसम्बन्धि हिंसाले समाजमा विकृति ल्याएको बताएका छन् । मंगलबार प्रतिनिधि सभामा बोल्दै गृहमन्त्री खाँणले यौनजन्य हिंसामा २५ वर्षमुनिका युवाहरु संलग्न रहेको बताएका हुन् । बाँकेको सामुहिक बलात्कारको घटनाबारे जानकारी दिँदै खाँणले सामुहिक बलात्कारको घटनामा १६ देखि २५ बर्ष उमेर समुहका युवा संलग्न रहेको उल्लेख […]

सभापतिमा देउवाकै निरन्तरता आवश्यक छः गृहमन्त्री खाँण

काठमाडौँ– गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले राजनीतिक स्थिरता, पार्टी एकता र कार्यकताको वृहत्तर हितका निम्ति पार्टी सभापतिमा शेरबहादुर देउवालाई नै निरन्तरता दिनुपर्ने बताएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘राजनीतिक स्थिरता, पार्टी एकता र कार्यकताको वृहत्तर हितका निम्ति पार्टी सभापतिमा शेरबहादुर देउवाको निरन्तरता आवश्यक छ।’ उनले यो महाधिवेशनले […]