बलिउड अभिनेता विवेक ओबरोय नेपालमा, बच्चालाई पशुपति र लुम्बिनी घुमाउने रहर

काठमाडाैं । बलिउड अभिनेता विवेक ओबरोय नेपाल आएका छन् । परिवारसहित नेपाल आएका ओबरोय आज साँझ ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड भएका हुन। ओबरोयको बुवाआमा पहिला नेपाल आएता पनि उनी भने पहिलो पटक नेपाल आएका हुन। नेपाल आउने रहर पहिलै भएता पनि अहिले समय जुरेकाले आफू परिवारसँगै आएको उनको भनाई छ। उनी नेपाल र भारत उस्ता […]

सम्बन्धित सामग्री

शनिबार साँझ स्वदेश फर्किए बलिउड अभिनेता ओबरोय

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय अभिनेता विवेक ओबरोय स्वदेश फर्किएका छन् । १० दिने भ्रमणका लागि परिवार सहित नेपाल आएका उनी शनिबार साँझ स्वदेश फर्किएका हुन् । गत मंसिर २८ गते नेपाल आएका उनले नेपालमा राजनीतिक दलका नेतासँग भेटघाटको अलवा पशुपतिनाथको दर्शन, चन्द्रागिरी अवलोकन, पोखरामा हाई ग्रङग एड्भेन्चर्समा जिपलाइन, स्काइक्रिमर, अन्नपूर्ण केबलकारको अनुभव समेत […]

१० दिन नेपाल बसेर फर्किए बलिउड अभिनेता ओबरोय

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय अभिनेता विवेक ओबरोय स्वदेश फर्किएका छन् । १० दिने भ्रमणका लागि परिवार सहित नेपाल आएका उनी शनिबार साँझ स्वदेश फर्किएका हुन् । व्यवसायी पुनम यादवको पहलमा परिवारसहित नेपाल आएका उनले भारत फर्किनु अगाडि नेपाल बसाई एकदमै राम्रो र सुखद् भएको बताए । नेपालको खानाको समेत तारिफ गरेका उनले फेरि नेपाल आउने धारणा समेत राखेका थिए ।गत मंसिर २८ गते नेपाल आएका उनले नेपालमा राजनीतिक दलका नेतासँग भेटघाटको अलवा पशुपतिनाथको दर्शन, चन्द्रागिरी अवलोकन, पोखरामा हाई ग्रङग एड्भेन

बलिउड अभिनेता विवेक ओबरोय पोखरामा

बलिउड अभिनेता विवक ओबरोय शुक्रबार पोखरा आइपुगेका छन् । नेपालमा सगरमाथा बेसक्याम्प, पोखरा, लुम्बिनी घुम्ने उद्देश्यले आएका उनको परिवार पोखरास्थित सराङकोटको माउण्टेन लज आइपुगेका हुन् ।माउण्टेन लजमा ओबरोयको परिवार १ साता रहने बुझिएको छ । अभिनेता ओबरोयले बुधबार बिहान पशुपतिनाथ मन्दिर दर्शन गरेका थिए । व्यवसायी पुनम यादवको पहलमा नेपाल आएका ओबरोय चन्द्रागिरी पनि गइसकेका छन् ।पोखराको मुख्य बजार देखि करिब साढे १३ किलोमिटर टाढा रहेको उक्त लजको चार तले भवनको माथिल्लो मागबाट माछपुच्छ्रे, अन्नपूर्ण सहितको ह

बलिउड अभिनेता विवेक ओबरोय आज नेपाल आउँदै

काठमाडौं । बलिउड अभिनेता विवेक ओबरोय आज नेपाल आउँदै छन् । परिवारसहित नेपाल आउन लागेका ओबरोय आज साँझ पौने ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्डिङ हुने तालिका रहेको छ । नेपाल रहँदा उनी सगरमाथाको बेसक्याम्प, पोखरा, लुम्बिनी र काठमाडौंको पशुपतिलगायतको भ्रमण गर्ने तालिका रहेको छ । उनी व्यवसायी पुनम यादवको पहलमा नेपाल आउन लागेका हुन् […]

बलिउड अभिनेता विवेक ओबरोय नेपाल आउने

बलिउड अभिनेता विवेक ओबरोय नेपाल आउने भएका छन् । उनी १४ डिसेम्बरमा आफ्नो परिवारसहित नेपाल आउने भएका हुन् । एकसाता नेपाल बस्ने गरेर नेपाल आउन लागेका ओबरोय सगरमाथाको बेसक्याम्प, पोखरा, लुम्बिनी र काठमाडौंको पशुपति लगायतको भ्रमण गर्नेछन् ।विवेकले एक भिडियो सन्देशमा नेपाल भ्रमणबारे जानकारी दिएका छन् ।  विवेक व्यवसायी पुनम यादवको पहलमा नेपाल आउन लागेका हुन् । विवेक चर्चित बलिउड अभिनेता हुन् । उनले तेलुगु, मललायम, कन्नड लगायत थुप्रै फिल्म अभिनय गरेका छन् ।

क्यान्सरपीडित ३ हजार बालबालिकालाई खाना खुवाउदै विवेक ओबरोय

एजेन्सी।बलिउड अभिनेता विवेक ओबरोय क्यान्सरपीडित बच्चाहरुको सहयोगका लागि अघि आएका छन्।ओबरोयले सामाजिक सञ्जालमा एक फोटो शेयर गर्दै क्यान्सरसँग जुधिरहेका ३ हजार बच्चाहरुसम्म खाना पुर्‍याउने बताएका छन्।उनले आउँदो तीन महिनामा अझ धेरै क्यान्सरपीडित बच्चाहरुलाई सहयोग गर्ने उल्लेख गरेका छन्।भिडियोमा उनले कसैले एक हजार रुपैयाँ सहयोग गरे त्यसबाट क्यान्सरसँग लडिरहेको बच्चाले एक महिना खाना पाउने भन्दै सबैलाई सहयोगका लागि अपिल गरेका छन्।