बिपी प्रतिष्ठानका उपकुलपति डा गिरीविरुद्ध मेडिकल काउन्सिलमा उजुरी

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरीविरुद्ध नेपाल मेडिकल काउन्सिलमा उजुरी परेको छ।

सम्बन्धित सामग्री

बिपी प्रतिष्ठानका उपकुलपति डा गिरीविरुद्ध अख्तियारमा उजुरी

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

बिपीका तत्कालीन पदाधिकारीविरुद्ध छानबिन सुरु - Naya Patrika

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति प्रा.डा. बिपी दास र तत्कालीन डिन निर्मल बरालले चिकित्साशास्त्रको परीक्षामा प्रश्न लिक गरेको उजुरी परेपछि चिकित्सा शिक्षा जाँचबुझ आयोगले छानबिन सुरु गरेको...पूरा पढ्नुहोस् »

बिपीका तत्कालीन उपकुलपति र डिनविरुद्ध छानबिन सुरु - Naya Patrika

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति प्रा.डा. बिपी दास र तत्कालीन डिन निर्मल बरालले चिकित्साशास्त्रको परीक्षामा प्रश्न लिक गरेको तथा आर्थिक चलखेल गरेको उजुरी परेपछि चिकित्सा शिक्षा जाँचबुझ...पूरा पढ्नुहोस् »