बिपी प्रतिष्ठानका उपकुलपति डा गिरीविरुद्ध अख्तियारमा उजुरी

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।