एससिएसएसद्धारा क्रिकेटर कवितालाई ८० हजार हस्तान्तरण

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली क्रिकेट समर्थक समाज ( एनसिएसएस) ले नेपाली महिला क्रिकेट टोलीकी सदस्य कविता गौतमलाई ८० हजार रुपैयाँ हस्तान्तरण गरेको छ । कविताको दुखाइ समर्थकको मल्हम अभियानबाट संकलन भएको ८० हजार रकम आइतबार एनसिएसएसले हस्तान्तरण गरेको हो । उपचारको क्रममा काठमाडौंमा रहेकी कवितालाई एनसिएसएसका अध्यक्ष नारायण पराजुलीले उक्त रकम हस्तान्तरण गरेका थिए । […]

सम्बन्धित सामग्री

क्रिकेटर कविता गौतमलाई क्रिकेट समर्थक समाजको ८० हजार सहयोग

४ पुस, काठमाडौं । महिला राष्ट्रिय क्रिकेट खेलाडी कविता गौतमलाई नेपाली क्रिकेट समर्थक समाज (एनसीएसएस)ले ८० हजार रुपैयाँ सहयोग गरेको छ । समाजले ‘कविताको दुखाइ समर्थकको मल्हम’ अभियानबाट संकलित उक्त रकम कवितालाई आइतबार भेटेर हस्तान्तरण गरेको हो। कविता हाल ग्वार्कोस्थित अर्थोप्लास्टिक रिह्याब सेन्टरमा दैनिक फिजियोथेरापी गरिरहेकी छिन्। सहयोग रकम बुझ्दै क्रिकेटर कविताले सरोकार निकायले गर्नु […]

क्रिकेटर कविता गौतमलाई ८० हजार रुपैयाँ सहयोग

काठमाडौं । चोटबाट ग्रसित महिला राष्ट्रिय क्रिकेट खेलाडी कविता गौतमलाई नेपाली क्रिकेट समर्थक समाज (एनसीएसएस) ले आइतबार ८० हाजर रुपैयाँ नगद सहयोग गरेको छ । ‘कविताको दुखाई, समर्थकको मल्हम’ अभियानबाट संकलित रुपैयाँ आज समाजका अध्यक्ष नारायण पराजुलीले कवितालाई हस्तान्तरण गरेका हुन् । कविता अहिले चोटबाट मुक्त भै काठमाडौंमै फिट हुने प्रयासमा...