क्रिकेटर कविता गौतमलाई क्रिकेट समर्थक समाजको ८० हजार सहयोग

४ पुस, काठमाडौं । महिला राष्ट्रिय क्रिकेट खेलाडी कविता गौतमलाई नेपाली क्रिकेट समर्थक समाज (एनसीएसएस)ले ८० हजार रुपैयाँ सहयोग गरेको छ । समाजले ‘कविताको दुखाइ समर्थकको मल्हम’ अभियानबाट संकलित उक्त रकम कवितालाई आइतबार भेटेर हस्तान्तरण गरेको हो। कविता हाल ग्वार्कोस्थित अर्थोप्लास्टिक रिह्याब सेन्टरमा दैनिक फिजियोथेरापी गरिरहेकी छिन्। सहयोग रकम बुझ्दै क्रिकेटर कविताले सरोकार निकायले गर्नु […]