विराटनगर - प्रदेश १ का पूर्व मुख्यमन्त्री शेरधन राईले साना दलले सत्ताका लागि मौका हेर्ने, दाउ लगाउने र च्याँखे थाप्ने मात्रै काम गरेको बताएका छन् ।
विराटनगरमा बिहीबार सञ्चारकर्मीहरुसँगको कुराकानीमा पूर्व मुख्यमन्त्री राईले निर्वाचनहरूले भने पुरानो राजनीतिक इतिहास बोकेका नेपाली कांग्रेस र नेकपा एमाले मात्रै राष्ट्रिय पा...