‘सामान्य रुघाखाेकी लाग्दैमा हतार-हतार अस्पताल जाँदा आफूलाई नभएकाे फ्लु लिएर घर गइएला !’

काठमाण्डाै – कोरोना भाइरस (कोभिड—१९) सङ्क्रमणको जोखिम रहेकाले डाक्टरहरुले मौसमी फ्लुका बिरामीहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।  अहिले अस्पतालहरुमा कोरोना सङ्क्रमणको जोखिम रहेकाले मौसमी फ्लुको लक्षण देखिएका बिरामीहरुलाई घरेलु उपचार गरी घरमै बस्न चिकित्सकहरुले आग्रह गरेका हुन् । हरेक अस्पताल...