९ सय बढी व्यवसायीको मिसम्याच कारोबार

परासी । नवलपरासीका ९ सय भन्दा बढी व्यवसायीको आय विवरण र वास्ताविक कारोबार मिसम्याच भएको छ । मिसम्याच देखिएपछि उनीहरुबाट थप राजस्व रकम जम्मा गर्न लगाइएको छ । जसबाट २ करोड बढी राजस्व संकलन भएको करदाता सेवा कार्यालय परासीका कर अधिकृत विकल्प भट्टराईले जानकारी दिनुभयो । व्यवसायीहरुले कार्यालयमा पेश गरेको आय विवरण र उनीहरुले गरेको […]

सम्बन्धित सामग्री

एफएनसिसिआई सचिवालयमा रोजगार मेला

श्रम बजारमा रहेको रोजगारीको ‘मिसम्याच’ समस्या समाधान गर्ने उद्देश्यसहित काठमाडौंमा रोजगार मेला सुरु भएको

कर विवरण ‘मिसम्याच’ भएका करदाताले लिन सक्नेछन् चैत मसान्तसम्म छुट सुविधा

२३ चैत, काठमाडौं । विगत आय वर्षमा बुझाएको आय विवरण तथा दाखिला गरेको करको अंक फरक परेका (मिसम्याच) करदाताले यही चैत मसान्त भित्र छुट सुविधा लिन सक्ने भएका छन् । आन्तरिक राजस्व विभागले एक सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो । विभागका अनुसार आव २०७७/७८ सम्म आफ्नो कारोबार घोषणा गर्दा वास्तविक कारोबार अंक फरक […]

आर्थिक कारोबारमा ‘मिसम्याच’ देखिने समस्याले व्यवसायी हैरान

खोटाङ– खरिद–बिक्रीको हिसाबमा बेमेल अर्थात् ‘मिसम्याच’ व्यवसायीहरूको साझा समस्या जस्तै बन्दै गएको छ ।खोटाङमा चार वर्षको अवधिमा १२८ व्यवसायी ‘मिसम्याच’ मा परेका छन् । ‘मिसम्याच’ मा परेका ती व्यवसायीले पुनः कारोबारको विवरण अद्यावधिक गरेर करदाता सेवा कार्यालय खोटाङमा बुझाएका छन् ।सरकारले आर्थिक ऐन, २०७८ मार्फत ‘मिसम्याच’ मा परेका व्यवसायीलाई चैत मसान्तसम्म विशेष सहुलियतसहित विवरण सच्याउने […]

तरलता अभाव बैंकहरूले नै निम्त्याए : गभर्नर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले हाल कायम तरलता अभाव बैंकहरूले नै निम्त्याएको बताएका छन् । तरलता पर्याप्त भएका बेला ६ प्रतिशत ब्याजदरमै कर्जा लिन बोलाएका बैंकहरूले दीर्घकाल निम्ति नसोच्दा अहिले तरलता अभाव भएको गभर्नर अधिकारीले दाबी गरेका हुन् ।  गभर्नर अधिकारी नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले सोमवार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा तरलता अभावबारे धारणा राख्दै थिए । ‘बैंकहरूले घाँटी हेरेर हाड ननिल्दा तरलता समस्या निम्तियो, अहिले स्रोत बिनाको लगानी बढ्दा मिसम्याच भएको छ,&r...

उद्योग संगठन मोरङमा सीप विकास इकाई स्थापना

औद्योगिक क्षेत्रमा आवश्यक दक्ष जनशक्तिको मागलाई सम्बोधन गर्न उद्योग संगठन मोरङले सीप विकास इकाई सञ्चालनमा ल्याएको छ । उद्योगलाई आवश्यक दक्ष जनशक्ति र बजारमा उपलब्ध जनशक्तिबीच रहेको भिन्नता ‘मिसम्याच’ का कारण उद्योग व्यवसायले भोग्दै आएको दक्ष जनशक्ति अभावको समस्यालाई सम्बोधन गर्न तालिम प्रदायक संस्था र उद्योगबीच समन्वय गरी दक्ष जनशक्तिको उपलब्धतालाई सहजीकरण गर्ने उद्देश्यले संगठनमा […]

वित्तीय प्रणालीमा समस्या आउनुको कारण मिसम्याच नै हो

व्यवस्थापन विषयमा एमफिल गरेका जीवन भट्टराईले व्यावसायिक प्रशासन, अर्थशास्त्र र जनप्रशासनमा स्नातकोत्तर गरेका छन् । त्यति मात्र नभई उनी पेसाले बैंकर भए पनि अधिवक्ताको लाइसेन्ससमेत लिएका छन् ।

बैंकिङ प्रणालीको समस्याका कारण सम्पत्ति र दायित्वको मिसम्याच

चार्टर्ड एकाउन्टेन्ट अनलराज भट्टराईले लामो समय बैंकिङ क्षेत्रमा बिताएपछि हाल रेटिङ एजेन्सीको प्रवद्र्धक भएर काम सुरु गरेका छन् । नेपाल रेटिङ एजेन्सीको स्थापना गर्ने प्रक्रियामा रहेको बताउने भट्टराई बैंकिङ क्षेत्रबाट बाहिरिएपछि नीति क्षेत्रतर्फ सक्रिय रहेका थिए । देशको अर्थतन्त्र, मुद्रा बजार तथा पुँजीबजारलाई नजिकबाट हेरेका भट्टराईले हालको वित्तीय प्रणालीको समस्या नीतिगत कारण भएको बताउँछन् । सरकारले समयमा खर्च नगर्दा क्यास फ्लोमा समस्या आएका कारण बैंकहरूको कर्जा प्रवाह गर्ने क्षमता खुम्चेको उनी बताउँछन् । बैंकहरू धेरै नाफामुखी भएकाले पनि हालको समस्या आएको भन्ने भट्टराई वित्तीय प्रणालीको समस्या समाधानका लागि नीतिगत सम्बोधन हुनुपर्ने बताउँछन् । पछिल्लो समयमा अन्तर्राष्ट्रिय कम्पनीलाई नेपालमा पनि स्थापना गर्न लागिपरेका भट्टराईसँग समग्र वित्तीय प्रणालीका बारेमा कारोबारकर्मी भुवन पौडेलले गरेको कुराकानीको सार :