काठमाडौँ । कैलालीमा खेल्ने क्रममा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । जिल्लाको लम्किचुहा नगरपालिका-८ का स्थानीय लालबहादुर बिष्टकी ७ वर्षीया आश्रिया बिस्ट र सोही ठाउँका भीमबहादुर कुँवरकी ६ वर्षीया छोरी भावना कुँवरको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय बडिमालिका इटाभट्टा पछाडि खेलिरहेको अवस्थामा नजिकै रहेको पोखरीमा डुबेको अवस्थामा भेटिएपछि तत्काल […]